Monday 6th of February 2023 / 03:16:35 PM
गत मंसिरमा माओवादी केन्द्र छोडेर राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेकी नायिका रेखा थापा राप्रपा को जारी महाधिवेशनमा केन्द्रीय सदस्य पदका लागि चुनावको मैदानमा उत्रिएकी छन् ।
OnlineDarpan