नेपाली गितसङ्गित एबंम चलचित्रको माया

अनलाइन दर्पण 2019-12-07
img

  उज्जल धमला "बिबस "

हाम्रो मान हाम्रो शान भनेको नेपाली गितसङ्गित एबंम चलचित्र हो । बिश्वसामु हामिलाई चिनाउन पनि नेपाली गितसङ्गित एबंम चलचित्र ले महत्वपुर्ण भुमिका खेलिरहेको हुन्छ, यसको उत्थान र प्रबर्द्धन गर्न के गर्नुपर्ला भनेर सबै तहबाट सोच्न अाबश्यक छ,।  सबै ले नेपाली गितसङ्गित र चलचित्रलाई माया गर्नुपर्छ ,,। निर्माण पक्षले पनि बेलैमा सोच्नु पर्छ , दर्शकको चाहाना के हो ? 

कस्तो स्वाद दर्शकले मन पराउँछन। जस्तो मन लाग्यो,त्यस्तै बनाएर दर्शकलाई दिक्क बनाउनु हुँदैन पैसाको भरमा नेपाली गित सङ्गित चलचित्रहरु बनाउनेभन्दा पनि ज्ञान र सिपको अाधारमा निर्माण गरिनुपर्दछ ।चामल भनेको कनिका बेच्ने काम निर्माताहरुले गर्नु हुँदैन ।

दर्शकलाई ढाँट्यो भने भबिश्यमा अाफैलाई असर पर्छ। एकपटक त नेपाली गितसङ्गित चलचित्रहरु हेर्नैपर्छ है भन्ने दर्शकमा पार्न सक्नुपर्छ । बिकसित मुलुकहरुमा एउटा फिल्म बनाउन ठुलो रकम खर्च गरिन्छ ।उनिहरुको बजार पनि ठुलो हुन्छ । तर हाम्रो मा त्यो सम्भब छैन ,लगानी पनी सानो छ,यसैमा सफल बनाउन सकियो भनेमात्र सफलता मान्न सकिन्छ ,कसरी बिश्वसामु उत्कृष्ठ बनाउने भनेर सबै लाग्नुपर्छ ,हामी राष्ट्रियता को कुरा गरेर थाक्नु हुँदैन । तर राष्टप्रति समर्पित बन्न सकेको भने छैन। किन सफल बन्न कलाकारहरु मात्र भएर पुग्दैन।

पर्दा पछाडिका कलाकारहरुको पनि ठुलो हात हुन्छ,।सफल बन्न कथा,पटकथा, नृत्य द्वन्द ,गितसङ्गित ,शृङ्गार निर्देशकदेखी प्रो डुसरको क्षमतामा पनि भर पर्छ ,। अहिले राजधानी लगायत देशैभरमा एकबर्षमा एक पटक मात्र निर्माण हुने, नेपाली गित सङ्गित एबंम चलचित्रहरुले दर्शक को मन जित्न सकेको छ,। बरु बर्षमा एकपटक मात्र निर्माण हुने नेपाली लोक सङ्गित एबंम चलचित्र बनाउने हो, भने, नेपाली रुपैयाँ बिदेश जाँदैन , सबै कलाकार तथा निर्माता निर्देशकहरुले सोच्नु पर्ने बेला अाएको छ,सधै एउटा अाडम्बरी कथाबस्तु पस्केर मात्र हुँदैन बर्तमान समयमा देशको भु / भाग राजनैतिक खिचातानी लाई मात्र नभई गाँउका ती उकाली ओ राली, मेलापात र भन्ज्याङ चौ तारी को समस्याको समेत अाफ्नो बिषय बस्तु ठानेर नेपाली गित सङ्गित एबंम चलचित्र मा उजागर गर्न सकेमा पक्कै नी नेपाली गित सङ्गित एबंम चलचित्रले नयाँउचाई कायम गर्न सकिएला,,,जय गित , जय सङ्गित ,,।।

Related Post

Advertisement