एकीकृत समाजबादीको बिध्यार्थी नेता रामकृष्ण थापा एमाले प्रवेश

अनलाइन दर्पण 2022-09-18
img

  राजेश श्रेष्ठ

काठमाडौं ,असोज २ नेपाल कम्युनिस्ट पार्टी एकीकृत (समाजबादी ) को जनबर्गिय संगठन अनेरास्ववियु कोठेस्वर क्याम्पसका अध्यक्ष रामकृष्ण थापा नेकपा(एमाले)मा प्रबेश गरेका छन ।उनलाइ नेकपा(एमाले)बागमती प्रदेश कमिटी सदस्य एबम दोलखा प्रदेश" ख"बाट प्रदेश सभाको लागि सिफारिस परेका नेता बालकृष्ण शिवाकोटीले स्वागत गरेका छन ।थापाका अनुसार कम्युनिस्ट एकताबाट नै राष्ट्रिय समस्याको समधान हुने र कम्युनिस्ट फुट्नु भनेको प्रक्रियाबादिको लागि मल हुनु भएको बताए ।यस्तै बालकृष्ण शिवाकोटीका अनुसार समग्र दोलखा को बिकास र युवाहरुको सम्बोधन एमालेको नेतृत्व बाट मात्र सम्भब रहेको आगामी मंसिर ४ मा हुने निर्वाचन मा एमाले लाई बिजय गराउन आव्हान गर्नु भयो ।

सम्बन्धित समाचार

Advertisement