Friday 29th of March 2024 / 12:26:32 PM
  आर्जु अधिकारी
बगाएर आँसु धारा जाने कहाँ होला ?
सुन्य पारी बस्ती सारा जाने कहाँ होला ?
नाबालकको पेट भर्ना भौतारिदै फेरी,,
कुन भण्डार भर्न प्यारा जाने कहाँ जाने होला ?
-आर्जु अधिकारी
OnlineDarpan