दाल भात तरकारीले मनायो ५१ औँ दिन

अनलाइन दर्पण 2019-06-25
img

काठमाडौँ, १० असार । वर्षा राउत अभिनित फिल्म दाल भात तरकारीले राजधानीका तीन सिंगल थिएटरमा प्रदर्शनको ५१ औँ दिन मनाएको छ ।

दाल भात तरकारीले प्रदर्शनको ५१औँ दिनको सफलता प्राप्त गरेसगै अभिनय गरेकै कारण वर्षाले वाहावाही पाइन् । ससीक्षको नजरमा फिल्म हर हिसाबले अब्बल रह्यो ।

उनी अभिनित अर्को फिल्म जात्रै जात्रा पनि मल्टिप्लेक्स हलहरुमा पनि प्रदर्शनको ५१ औँ दिन मनाउने रफ्तारमा छ 

सम्बन्धित समाचार

Advertisement