काठमाण्डाै, १३ बैशाख ।नेपाल कम्युनिष्ट पार्टीले अाज काठमाण्डाैकाे जमल स्थित राष्ट्रिय नाचघरमा राष्ट्रकाे निम्ति याेगदान पुर्याउने कलाकारहरुलार्इ नगत पुरस्कार र कदर पत्रका साथ सम्मान गर्ने भएकाे छ ।
राष्ट्रकाे निम्ति याेगदान पुर्याउने कलाकारहरु राष्ट्रकाे गहना भएकाे तर राज्यले कुनै वास्ता नगरेकाे भन्दै कलाकारहरुलार्इ जुनसुकै पार्टी विशेषकाे भएपनि सम्मानित गर्न लागिएकाे नेकपा काठमाण्डाैले जनाएकाे छ ।
सम्मान कार्यक्रम नेपाल कम्युनिष्ट पार्टीकाे महासचिव क विप्लवकाे प्रमु्ख अातिथ्यमा हुने कुरा पनि नेकपा काठमाण्डाैले जनाएकाे छ ।