काठमाडौं, कार्तिक ८। बाल कथाकार तथा पत्रकार नेत्र मोक्तानको नयाँ बाल चित्रकथा ‘बहुलाएको रुख’ बजारमा छिटै सार्वजनिक हुने भएको छ । उनले सामाजिक सञ्जाल मार्फत बालचित्र कथाको आवर सार्वजनिक गरेका छन्
उनले लेखेको छन् ‘अथक प्रयास र विभिन्न महानुभावको सहयोगपछि यस वर्ष अर्को बाल चित्रकथा बजारमा आउने आश गरिरहेको छु ।’