भोलिदेखि सुरु हुने विश्वकप फुटबलको नेपाली समय अनुसारको समय तालिका हेर्नुहोस

अनलाइन दर्पण 2018-06-13
img

जुन १४ बाट फुटबलको महाकुम्भ मेला ‘फिफा विश्वकप’ सुरु हुँदैछ । रसिया विश्वकपमा ३२ वटा राष्ट्रहरुले भाग लिँदैछन् । जुलाई १५ सम्म चल्ने विश्वकपको लागि ८ वटा समूह रहेका छन् ।

खेल कुन कुन समयमा सुरु हुँदैछ यसबारे हामीले तपाईलाई नेपाली समय अनुसार समय तालिका प्रस्तुत गरेका छौ । 

१ असार २०७५ 

साँझ ५ः४५, इजिप्ट र उरुग्वे, पहिलो समूह

साँझ ८ः४५, मोरक्को र इरान, दोस्रो समूह

राति ११ः४५, पोर्चुगल र स्पेन, दोस्रो समूह

२ असार, २०७५ 

साँझ ५ः४५, फ्रान्स र अस्ट्रेलिया, तेस्रो समूह

साँझ ६ः४५, अर्जेन्टिना र आइसल्याण्ड, चौथो समूह

राति ९ः४५, पेरु र डेनमार्क, तेस्रो समूह

राति १२ः४५, क्रोएसिया र नाइजेरिया, चौथो समूह

३ असार, २०७५ 

साँझ ५ः४५, कोस्टारिका र सर्बिया, पाँचौ समूह

साँझ ८ः४५, जर्मनी र मेक्सिको, छैटौं समूह

राति ११ः४५, ब्राजिल र स्वीजरल्याण्ड, पाँचौं समूह

४ असार, २०७५ 

साँझ ५ः४५, स्वीडेन र कोरिया गणतन्त्र, दक्षिण कोरिया, छैटौं समूह

साँझ ८ः४५, बेल्जियम र पानामा, सातौं समूह

राति ११ः४५, टिउनेसिया र बेलायत, सातौं समूह

५ असार २०७५ 

साँझ ५ः४५, कोलम्बिया र जापान, आठौं समूह

साँझ ८ः४५, पोल्याण्ड र सेनेगल, आठौं समूह

राति ११ः४५, रुस र इजिप्प, पहिलो समूह

६ असार २०७५ 

साँझ ५ः४५, पोर्चुगल र मोरक्को, दोस्रो समूह

साँझ ८ः४५, उरुग्वे र साउदी अरेबिया, पहिलो समूह

राति ११ः४५, इरान र स्पेन, दोस्रो समूह

७ असार २०७५ 

साँझ ५ः४५, डेनमार्क र अस्ट्रेलिया, तेस्रो समूह

साँझ ८ः४५, फ्रान्स र पेरु, तेस्रो समूह

राति ११ः४५, अर्जेन्टिना र क्रोएसिया, चौथो समूह

८ असार २०७५ 

साँझ ५ः४५, ब्राजिल र कोस्टारिका, पाँचौं समूह

साँझ ८ः४५, नाइजेरिया र आइसल्याण्ड, चौथो समूह

राति ११ः४५, सर्बिया र स्विट्जरल्याण्ड, पाँचौं समूह

९ असार २०७५ 

साँझ ५ः४५, बेल्जियम र टिउनेसिया, सातौं समूह

साँझ ८ः४५, कोरिया गणतन्त्र, दक्षिण कोरिया र मेक्सिको, छैटौं समूह

राति ११ः४५, जर्मनी र स्वीडेन, छैटौं समूह

१० असार २०७५ 

साँझ ५ः४५, बेलायत र पानामा, सातौं समूह

साँझ ८ः४५, जापान र सेनेगल ९आठौं समूह

राति ११ः४५, पोल्याण्ड र कोलम्बिया, आठौं समूह

११ असार २०७५ 

साँझ ७ः४५, उरुग्वे र रुस, पहिलो समूह

साँझ ७ः४५, साउदी अरेबिया र जापान, पहिलो समूह

राति ११ः४५, स्पेन र मोरक्को, दोस्रो समूह

राति ११ः४५, इरान र पोचुगल, दोस्रो समूह

१२ असार २०७५ 

साँझ ७ः४५, अस्ट्रेलिया र पेरु, तेस्रो समूह

साँझ ७ः४५, डेनमार्क र फ्रान्स, तेस्रो समूह

राति ११ः४५, नाइजेरिया र अर्जेन्टिना, चौथो समूह

राति ११ः४५, आइसल्याण्ड र क्रोएसिया, चौथो समूह

१३ असार २०७५ 

साँझ ७ः४५, कोरिया गणतन्त्र, दक्षिण कोरिया र जर्मनी, छैटौं समूह

साँझ ७ः४५, मेक्सिको र स्वीडेन, छैटौं समूह

राति ११ः४५, सर्बिया र ब्राजिल, पाँचौं समूह

राति ११ः४५, स्विट्जरल्याण्ड र कोस्टारिका, पाँचौं समूह

१४ असार २०७५ 

साँझ ७ः४५, जापान र पोल्याण्ड, आठौं समूह

साँझ ७ः४५, सेनेगल र कोलम्बिया, आठौं समूह

राति ११ः४५, पानामा र टिउनेसिया, सातौं समूह

राती ११ः४५, बेलायत र बेल्जियम, सातौं समूह

सम्बन्धित समाचार

Advertisement