हरेन्द्र खत्रीको निर्देशनमा बनेको नेपाली संक्षिप्त टेलिसिरियल बाठो मान्छेको भाग २२१ युट्युब मार्फत सार्वजनिक भएको छ। युटुब च्यानल टिभी नेपाली बाट यसलाई सार्वजनिक गरिएको हो। यसका निर्देशक हरेन्द्र खत्री हुन।
यसका नया नया भागहरु लाई पूर्वकै एकदम सफल छोटो टेलिचलचित्र मानिएको छ । दर्शकहरुको मनोरन्जनको लागि युट्युब च्यानल टिभी नेपालीले बिभिन्न प्रकारका कमेडी भिडियोहरु अपलोड गर्ने क्रममा आज बाठो मान्छेको भिडियो को २२१ भाग अपलोड गरेको छ । हरेन्द्र खत्रीको निर्देशन रहेको यो भिडियोमा कलाकारहरुले यो सानो प्रसंगलाई निक्कै कलात्मक तरिकाले प्रस्तुत गरेर दर्शकहरुलाई मनोरन्जन दिने प्रयास गरेका छन ।
उक्त भिडियोमा सह निर्देशन मात्रिका पौडेल , निर्देशन हरेन्द्र खत्रीले गरेका छन् भने हरेन्द्र खत्री,ईश्वोर दुलाल, मनिषा मिश्रले अभीनय गरेका छन् । छाँयांकन मात्रिका पौडेलले गरेका छन, सम्पादन सिसिर बुढाथोकीको रहेको छ ।
यस कथामा नोकर लथेप्प्रो हुन्छ । उसको नाम कथामा टोप्रे राखीएको छ । कथामा नोकरलाई माथी चढाउँदा,श्रीमान कसरी रिसाउछ भिडियोमा हेर्नसक्नु हुनेछ ।
भिडियो हेर्नुहोस् :