यसकारण पनि आवश्यक छ नियमित सेक्स, नत्र यि समस्या भोग्नुपर्नेछ

अनलाइन दर्पण 2016-12-11
img

दैनिक जीवनमा अन्य चीजको जरुरत भए जस्तै सेक्सको पनि मानिसलाई जरुरत हुन्छ । खास गरेर हाम्रो समाजमा अझैपनि यसको बारेमा खुलेर कुरा गर्न हिच्काचाउँछन् । तर स्वस्थ रहनको लागि यो पनि अनिवार्य छ ।

नियमित सम्बन्ध बनाउनाले शरिरलाई धेरै किसिमका फाईदाहरु हुन्छन् । यदि तपाई सम्बन्ध बनाउन छोड्नु हुन्छ भने तपाईको शरिरमा अनेक किसिमका नराम्रा असरहरु पर्न सक्छन् । बिभिन्न समस्या उत्पन्न हुन सक्छन् ।

नियमित सेक्स नगर्दा उत्पन्न हुने ६ समस्याहरु:

१.रोगहरुसँग लड्ने शरीरको क्षमतामा असर


धेरै मामलामा यो प्रमाणित भएको छकि यौन सम्बन्ध बनाउनाले विभिन्न रोगहरुसँग लड्ने शरीरको क्षमतालाई बढाउँछ । यस्तै हस्तमैथुनले पनि फाइदा हुन्छ तर पुरै चाँही यौन क्रियाकलापहरुबाट मात्रै तपाईलाई इन्फेक्सन र अन्य रोगहरुसँग लड्नमा मद्दत गर्छ ।

२. मुटु रोग हुनबाट बचाउँछ


यदि तपाई नियमित रुपले काम पनि गर्नुहुन्न भने यौन सम्बन्ध बनाउनाले तपाईको शरीर सहि आकारमा आउँछ र स्वस्थ रहन्छ । यस्तो नगर्नाले तपाईको मांसपेशी र हार्मोनमा नराम्रो असर पर्न सक्छ ।
 

३.चिन्ता बढ्ने खतरा


चिन्ता तथा तनाव कम गर्नमा यौन सम्पर्कले राम्रै भुमिका निभाउँछ । बढी चिन्ताबाट ब्लड प्रेसर बढी हुन्छ र समस्या सिर्जना हुन्छ ।
 

४. पुरुषमा इरेकटाइल डिस्फंकसनको खतरा


जसले नियमित रुपमा शारिरीक सम्बन्ध गर्छ उनमा इरेक्टाइल डिस्फंक्सनको खतरा यौन सम्बन्ध नबनाउनेको तुलनामा कम हुन्छ । यौन सम्बन्धले यसलाई परहेज गर्छ । नियमित यौन सम्पर्कले पुरुषको लिंगमा सकारात्मक असर पर्छ ।
 

५. वजाइना योनीमा दुखाई

 

यदि तपाई यो सोचेर यौन सम्बन्ध बनाउन हुन्न कि वजाइना (योनी) टाइट हुनेछ भनेर तर, त्यो गलत हो । कडापनको महसुसको तपाईको यौनसम्बन्धमा कुनै सम्बन्ध छैन् ।
 

६.यौन इच्छामा नराम्रो असर


विज्ञहरुको भनाई अनुसार नियमित यौन सम्बन्ध बनाउनाले यौन इच्छा बलियो हुन्छ । उनको भनाई अनुसार यदि तपाई यसलाई अस्वीकार गर्न हुन्छ भने सेक्स गर्ने रुचि पनि कम हुन जान्छ र शक्तिमा पनि कमी आउँछ । एजेन्सीको  सहयोगमा 


 

सम्बन्धित समाचार

Advertisement