अाइ.सि.टि अध्ययन गर्ने बिधार्थिहरुको साझा मंच शिक्षा प्रविधि नेपालको आयोजनामा भाेली शुक्रबार बिहान ७ बजे सुर्खेत शिक्षा क्याम्पस बिरेन्द्रनगरमा १ दिने वर्डप्रेश सम्बन्धि वर्कशप संचालन हुने भएको छ l
वर्कशपमा सुर्खेतका ICT/IT अध्ययन गर्ने विधार्थी र ICT/IT संग सम्बन्धित व्यक्तिहरु सहभागी हुनेछन l सो वर्कशप मा वर्डप्रेशको सामान्य जानकारी देखि लिएर ब्लग create, edit, publish गर्न, यसको थेम चेन्ज गर्न, विजाड म्यानेज गर्न, मेडिया र जेनेरल सेटिंग गर्न, मेनु सेटअप गर्न,रेस्पोनसिप थेम इन्टल गर्ने सिकाईने शिक्षाा प्रविधी नेपालले जनाएकाे छ l