६ वर्षको बच्चाको कमाइ १ अर्ब बढी !

अनलाइन दर्पण 2017-12-14

एकजना ६ वर्षको बच्चाले कति कमाउन सक्छ ? तपाईंले सोच्न सक्नुहुन्छ यति सानो उमेरको बच्चा पनि काम गर्न सक्छ र ?

तर, रेयान हरेक साता युट्यूबमा खेलौना सामाग्रीको रिभ्यू गर्छन् र यसका लागि सम्बन्धित कम्पनीले उनका आमा बुवालाई राम्रो रकम प्रदान

कम्प्युटर छिटो खुल्ने बनाउन यसो गरौँ

अनलाइन दर्पण 2017-12-14

शर्मिला शर्मा आइटी इन्जिनियर  
कहिलेकाहीँ कम्प्युटर खुल्न धेरै समय लाग्छ । कम्प्युटर चलाउन ढिलो हुँदा कम्प्युटर चलाउन नै हैरान लाग्छ । कम्प्युटरमा राखेका विभिन्न सफ्टवेयर कम्प्युटरसँगै खुल्ने हुँदा कम्प्युटरले खुल्न समय लिन्छ । हामीले

फेसबुकमा शेरे नामले चर्चित यी व्यक्ति को हुन (वास्तबिक नाम र ठेगाना सहित)

अनलाइन दर्पण 2017-09-18

सामाजिक संजालमा तपाइं हामी सबैले श्यामश्वेत (ब्ल्याक एण्ड ह्वाइृट) स्केचमा देखिने एक पात्र निकै चर्चित छन् । नेपालमा यी व्यक्तिलाई ‘शेरे’ बनाउँदै हाँस्यव्यंग्यमा खुवै प्रयोग गरिन्छ । तर, यी को हुन् भन्ने विषयमा भने धेरैलाई जानकारी नहुन

इतिहासकै जम्बो मन्त्रीपरिषद् बनाएको भन्दै, प्रधानमन्त्री देउवालाई माग्ने बुढाको खुला पत्र

अनलाइन दर्पण 2017-09-18

काठमाडौं। हाँस्यकलाकार केदार घिमिरे (माग्नेबुढा)ले प्रधानमन्त्रीलाई व्यंग्यात्मक पत्र लेखेका छन् । उनले इतिहासकै जम्बो मन्त्रीपरिषद् बनाएको भन्दै पधानमन्त्रीलाई व्यंग्य गरेका हुन् ।

सामाजिक संजाल फेसबुक मार्फत उनले प्रधा

अब फेसबुकमा रंगीन कमेन्ट

अनलाइन दर्पण 2017-09-10

फेसबुकले अहिले एक नयाँ फिचरको परीक्षण गरिरहेको छ । यसमा रंगीन पृष्ठभूमियुक्त स्टाटसजस्तै रंगीन पृष्ठभूमिवाला कमेन्ट समेत पोष्ट गर्न सकिन्छ ।

यस फिरचमा प्रयोगकर्ताका कमेन्ट्स एक रंगीचंगी फोकाहरुको रुपमा देखिनेछन् । जबकी हालसम्म कमेन्ट्स स

हराएको फोनलाई लक गर्ने र ठाँउ पत्ता लाउने तरिका

अनलाइन दर्पण 2017-08-22

एन्ड्रोइड डिभाइस मेनेजर (एडिएम) को प्रयोग गरेर मोबाइलको अन्तिम पटक प्रयोग कहाँ भएको हो त्यहाँको लोकेसन पत्ता लगाउन सकिन्छ । त्यसका लागि निम्न कार्य गनुपर्ने हुन्छ ।

१. पहिला एन्ड्रोइड डिभाइस मेनेजर को वेबसाइट www.google.com/android/

मोबाइलको लक बिर्सियो ? चिन्ता नगर्नुस् यसरी सकिन्छ आफै खोल्न

अनलाइन दर्पण 2017-07-29

समयनुसार  प्रबिधिको बिकासले  पनि ठुलो  फड्को मारीसकेको छ | संचारको दुनियामा दिन प्रतिदिन तिब्र विकास भैरहेको छ | स्मार्टफोन चलाउनेहरु प्राय सबैले आफ्नो मोबाइलमा लक सिस्टम राखेका हुन्छन्। कहिलेकाहीँ उनीहरु आफ्नो फोनको लक खोल्ने पासवर

मोबाइलको मेमोरी फुल भएर हैरान हुनुहुन्छ ? खाली गर्ने तरिका सिक्नुहोस्

अनलाइन दर्पण 2017-07-20

मोबाइल फोन ह्याङ हुने तथा स्लो चल्ने कयौं कारणले हुन सक्छ । तर, यसको एक प्रमुख कारण स्टोरेज फुल हुनु हो । हामी आफ्नै केही गल्तीका कारण फोनको स्टोरेज फुल हुन्छ । यी गल्ती के हुन् र कसरी गल्तीबाट बँच्ने भन्ने ज्ञान

बालबालिकालाई प्रविधिको कुलतबाट कसरी जोगाउने

अनलाइन दर्पण 2017-08-30

स्मार्टफोन अथवा आइप्याड चलाउँदै गरेको अवस्थामा बालबालिकाको दिमागको अध्ययन गर्दा डरलाग्दो कुरा पत्ता लागेको छ । यस्ता सामाग्री चलाउने केटाकटीको दिमागको अगाडिपट्टिको भाग (फ्रोन्टल कोर्टेक्स)मा नराम्रो असर पर्छ । डरलाग्दो कुरा के छ भने स्मार्टफोन चला

प्रकृतिको सुन्दर दृष्य जो कम्प्युटरको डेक्सटपमा सजिएर संसारमै फैलियो, यस्तो छ रहस्य

अनलाइन दर्पण 2017-04-08

कम्प्युटर प्रयोगकर्ताहरुका लागि यो तस्वीर नौलो होइन, तर यसको वास्तविकता र रहस्यबारे निकै कमलाई मात्र जानकारी हुन सक्छ ।सन् २००१ मा रिलिज भएको माइक्रोसफ्टको अपरेटिङ्ग सिस्टम ‘विन्डोज एक्सपी’मा यो तस्वीर ‘डिफल्ट डेक्सटप इमेज’

टेलिकमका ग्राहकलाई ब्यालेन्स सकिँदा ‘ऋण’

अनलाइन दर्पण 2017-03-28

काठमाडौं १६  चैत । नेपाल टेलिकमले जिएसएम तथा सिडिएमए प्रिपेड सेवाका सेवाग्राहीहरुलाई ब्यालेन्स नहुँदा फोन गर्न ऋण (लोन) उपलव्ध गराउने भएको छ । यस सम्बन्धमा नेपाल टेलिकम र हङकङ्गस्थित टिएक्साको लोकल एजेन्ट हेमन्त ट्रेड सेन्टरबीच सम्झौता भएको छ

मोबाइल हरायो ? यसरी पत्ता लगाउनुहोस् कहाँ छ

अनलाइन दर्पण 2017-03-04

मोबाइल हराए वा चोरी भएका कारण समस्यामा पर्नु भएको छ ? यदी यस्तो समस्यामा पर्नु भएको छ भने त्यसलाई पत्ता लगाउने तरिका बारे सोचिरहनु भएको होला ?

मोबाइल  हराएको खण्डमा त्यसको आइएमइआइ नम्बरका आधारमा चोरी भएको मोबाइल कहाँ प्रयोग भइर

सुर्खेतमा पहिलाे पटक वर्डप्रेश सम्बन्धि वर्कसप संचालन हुने

अनलाइन दर्पण 2016-12-01

अाइ.सि.टि अध्ययन गर्ने बिधार्थिहरुको साझा मंच शिक्षा प्रविधि नेपालको आयोजनामा भाेली शुक्रबार बिहान ७ बजे सुर्खेत शिक्षा क्याम्पस बिरेन्द्रनगरमा १ दिने वर्डप्रेश सम्बन्धि वर्कशप संचालन हुने भएको छ l

वर्कशपमा सुर्खेतका ICT/I

यसरी गरौं पुरानो मोबाइलको सदुपयोग

अनलाइन दर्पण 2016-12-01

बजारमा नयाँ मोडलको मोबाइल आएपछि किनौं किनौं नलाग्ने मानिस कमै मात्र हुन्छन् । तर, पुरानो मोबाइल हुँदाहुँदै नयाँ मोबाइल किन्न अप्ठ्यारै हुन्छ । पुरानो बेचेर नयाँ किन्ने योजना भए पनि भन्ने बित्तिकै बिक्ने कुरा पनि आउँदैन ।

सुरक्षित बन्दै बेनीबजार चाेकचाेकमा सीसीटिभी

अनलाइन दर्पण 2016-11-30

म्याग्दी, १५ मङ्सिर । म्याग्दीको सदरमुकाम बेनी बजारको सुरक्षाका लागि सीसीटिभीमार्फत निगरानी सुरु गरिएको छ । उद्योग वाणिज्य सङ्घ म्याग्दीको पहलमा रु १५ लाखको लागतमा बेनी बजारका विभिन्न स्थानमा सीसी

थाहा पाई राखौ : एप्पलको लोगो आविष्कारको कथा

अनलाइन दर्पण 2016-12-05

एजेन्सी । एप्पल कम्पनिको हरेक उत्पादनमा हामीले उसको लोगो देख्ने गरेका छौं । त्यो लागो अरुको भन्दा अद्भुत र अनौठो देखिन्छ । देख्दा अनौठो यो लोगो हाम्रो समाजमा प्रतिष्ठाको सूचक पनि मानिन्छ । यही लोगो फोन अर्थात आइफोन बोक्नेहरुलाई हाम्रो समाजमा सम्पन

यिनै हुन् सामाजिक सञ्जालमा चर्चित 'तरकारीवाली'

अनलाइन दर्पण 2016-11-06

चितवन-‘तरकारीवाली ने अपने लुक्स से किया इन्टरनेट परकब्जा’(भावार्थ: तरकारीवालीले आफ्नो सौन्दर्यले इन्टरनेट कब्जागरिन्) शीर्षकमा बिबिसी हिन्दी सेवाको अनलाइन संस्करणमा आइतबार राखिएको समाचार सामग्रीअझै लोकप्रियता

विश्वका ४ अर्ब मानिस अझै इन्टरनेटको पहुँच बाहिर

अनलाइन दर्पण 2016-10-23

विश्वमा झण्डै ४ अर्ब मानिसहरु अहिलेसम्म पनि इन्टरनेटको पहुँचमा नरहेको एक रिपोर्टले देखाएको छ । इन्टरनेशनल टेलिकम्युनिकेसन युनियन (आइटियू) को रिपोर्ट अनुसार विश्वका ३ अर्ब ९० करोड मानिसले इन्टरनेट प्रयोग गर्न पाएका

फेसबुकको भिडियो टिभीमा पनि !

अनलाइन दर्पण 2016-10-21

फेसबुकले आफ्ना प्रयोगकर्तालाई दिन प्रतिदिन नयाँ फिचर थप्दै  गइरहेको छ  यसै क्रममा हाल फेसबुकले एक रोचक फिचर ल्याएको छ । यसको माध्यमबाट प्रयोगकर्ताले टिभीमा भिडियो क्लीपहरु हेर्न पाउनेछन् ।

फेसबुक मेसेन्जरमा थप नयाँ दुई सुविधा थपिँदै

अनलाइन दर्पण 2016-10-02

सामाजिक सञ्जाल फेसबुकले ‘म्यासेन्जर डे नामक नयाँ फिचर थप्ने तयारी गरेको छ। स्न्याप च्याटले अमेरिकी युवा माझ बलियो पकड जमाएपछि फेसबुकले उसका फिचरहरुलाई आफ्नो म्यासेन्जरमा समावेश गर्ने तयारी गरेको हो।