एमालेद्धारा काठमाडौंका १० वटै नगरपालिकामा मेयर र उपमेयरका उम्मेदवार सिफारिस को को परे सिफारिसमा हेर्नुहोस ( सूचीसहित)

अनलाइन दर्पण 2017-04-26
img

काठमाडौं, १३ वैशाख।  नेकपा एमालेले  काठमाडौका १० वटै नगरपालिकामा स्थानीय निर्वाचनका लागी मेयर तथा उपमेयरका उम्मेदवारको नाम पार्टीमा सिफारिस गरेको छ । मंगलवार बसेको काठमाडौं एमालेको बैठकले काठमाडौका १० वटै नगरपालिकाका मेयर र उपमेयरहरुको सिफारिस गरेको हो। 
 एमालेले काठमाडौंको १० नगरपालिकामा मेयरका लागि १९ जनाको नाम सिफारिस गरेको छ । 

एमालेले सिफारिस गरेको काठमाडौँका मेयरहरु:(हेर्नुहोस सूची)
१ चन्द्रागिरी नगरपालिका 
मेयरः प्रलाद कार्की 
उप मेयरः निशा नहकर्मी 
२ किर्तिपुर नगरपालिका  
मेयरः रमेश महर्जन 
उप मेयर सरस्वती 
३ नागार्जुन नगरपालिका 
मेयरः प्रकाश श्रेष्ठ , कृष्णहरी खत्री र देवकी भट्टराई 
उपमेयरः शुशिला अधिकारी, सानु मैया खडका र उमेश कार्की 
४ कागेश्वरी मनहरा नगरपालिका  
मेयरः मणिराम फुयाँल, रामशरण ढुङगाना, 
उपमेयरः शान्ता थापा, विन्दु सिम्खडा र होमनाथ आचार्य 
५ शंकरापुर नगरपालिका  
मेयरः सुर्वण श्रेष्ठ र शम्भु दुलाल 
उपमेयरः मुना अधिकारी 
६ गोकणेश्वर नगरपालिका 
मेयरः पुण्य चौलागाई र गोपाल बराल 
उप मेयरः शान्ति श्रेष्ठ, कल्पना राजचला र तारा पुडासैनी 
७ बुढानिलकण्ठ नगरपालिका
मेयरः उद्धब खरेल  र मिठाराम अधिकारी 
उपमेयरः रमा राई र देवि रेग्मी 
८ टोखा नगरपालिका  
मेयरः प्रकाश अधिकारी र नारायणभाइ श्रेष्ठ 
उपमेयरः ज्ञानमाया डंगोल, जमुना गिरी र कविता घिमिरे 
९ दक्षिणकालि नगरपालिका 
मेयरः श्रीराम आचार्य र गन्जनमान बस्नेत 
उपमेयरः इन्दीरा पौडेल, कविता घिमिरे र मिना आचार्य महर्जन 
१० तारकेश्वर नगरपालिका  
मेयरः श्याम घिमिरे र रामेश्वर बोहरा 
उपमेयरमाः भवानी धानुक डोटेल, बत्तिस महर्जन र शावित्रि शर्मा 

सम्बन्धित समाचार

Advertisement