कात्तिक ३० गते खोटाङमा प्रचण्ड आउदै

अनलाइन दर्पण 2022-11-14
img

  अनलाईन दर्पन खोटाङ

पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) खोटाङ आउने भएको छ । कात्तिक ३० गतेका दिन लोकतान्त्रिक बाम गठबन्धनको बृहद चुनावी आमसभालाई सम्वोधन गर्न प्रचण्ड लगायत नेपाली काङ्ग्रेस पार्टीका प्रवक्ता प्रकाश सरन महत र नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजबादी पार्टीका प्रवक्ता गङ्गालाल तुलाधार खोटाङ आउने भएको हो । 

कात्तिक ३० गतेका दिन खोटाङको सदरमुकाम दिक्तेल बजारमा लोकतान्त्रिक बाम गठबन्धनको बृहद चुनावी आमसभा रहेको र सोहीदिन उक्त सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको विशेष स्रोतले जानकारी गराएका छन् ।

सम्बन्धित समाचार

Advertisement