रौतहटको परोहा नगरपालिकामा नेपाली कांग्रेस विजयी

अनलाइन दर्पण 2017-09-20
img

रौतहट, ५ असोज। रौतहटको परोहा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन । मेयरमा नेपाली कांग्रेसका शेख वकिल ६ हजार ४ सय मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका अरुण प्रसाद जैसवालले ४ हजार मत प्राप्त गरे ।

यस्तै उपमेयरमा कांग्रेसकै सुगन्धी गिरी ५ हजार ९ सय २० मत प्राप्त गरी विजयी भएकी छिन ।

९ वटा वडा रहेको परोहा नगरपालिकामा २ वटा वडामा माओवादी र ७ वटामा नेपाली कांगे्रस विजयी भएको छ ।

सम्बन्धित समाचार

Advertisement