सिरहाको नरहा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रामशरण यादव विजयी भएका छन । यादवले १६५६ मत प्राप्त गरि गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् । याे जितसंगै एमालेले सिरहामा बिजयको शुरुवात गरेको छ ।
उपाध्यक्षमा पनि एमालेकै गुलावदेवी चौधरी १८५५ मत प्राप्त गरि बिजयी भएकी छन् ।
निकटतम प्रतिस्पर्धी संघीय समाजवादी फोरमका रामसोगारथ यादवले १४७८ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष उम्मेदवार सन्जिलकुमारी यादवले १३३३ मत प्राप्त गरेकी छन् ।