दोलखामा बाम गठबन्धनको फराकिलो अग्रता

अनलाइन दर्पण 2017-12-12
img

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन २०७४अन्तर्गत पहिलो चरणमा निर्वाचन सम्पन्न भएको दोलखाको प्रारम्भीक मत परिणाम सार्वजनिक भएको छ । भर्खरै सार्वजनिक गरिएको    परिणाम अनुसार  एमालेले फराकिलो अग्रता कायम गरेको छ । बाहिरिएको मत परिणामअनुसार एमालेका पार्वत गुरुङले १३४५ मत ल्याएका छन् भने कांग्रेसका रुद्र खड्काले ७३२ मत ल्याएका छन् । र हालसम्म १५४ मत बदर भएको छ ।

सम्बन्धित समाचार

Advertisement