रामेछापको मत गणना जारी, वाम गठबन्धनको अग्रता कायमै मतान्तर अत्यन्तै फराकिलो

अनलाइन दर्पण 2017-12-12
img

प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन अन्तर्गत पहिलो चरणमा निर्वाचन सपन्न भएको रामेछापको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । भर्खरै प्राप्त मतपरिणाम अनुसार बाम गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य श्यामकुमार श्रेष्ठ (कुशल ) ले १५३८ र नेपाली कांग्रेसका उम्मेदवार पूर्णबहादुर तामाङ (कान्छाराम) ले ९९३ मत प्राप्त गरेका छन् भने श्रेष्ठले ५ सय ४५ मतले अग्रता लिएका छन् । सुरुवाती मतान्तर फराकिलो देखिएको छ ।

सम्बन्धित समाचार

Advertisement