बालेन सरकारको काम ‘हिन्दी जासुसी फिल्म’ जस्तै, कुन पत्रकार समातिने हो टुङ्गो छैन : प्रचण्ड

अनलाइन दर्पण 2026-11-07

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकारको कार्यशैलीलाई हिन्दी जासुसी फिल्मसँग तुलना गरेका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता वालेन्द

देउवाले उद्घाटन गरे संस्थापनइतर समूहको काठमाडौं जिल्ला अधिवेशन

अनलाइन दर्पण 2026-11-07

काठमाडौं । नेपाली कांग्रेस संस्थापन इतर समूहको काठमाडौं जिल्ला अधिवेशन निवर्तमान सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । शनिबार प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभा गृहमा शनिबार आयोजित कार्यक्रम पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले उद्घाटन गरेक

कांग्रेसले मंसिरभरि ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने

अनलाइन दर्पण 2026-10-30

काठमाडौं । नेपाली कांग्रेसले महाधिवेशनबाट पारित नीति तथा कार्यक्रम नागरिकस्तरसम्म पुर्‍याउने उद्देश्यले आगामी मंसिर महिनाभरि ‘तयार छौँ’ अभियान सञ्चालन गर्ने भएको छ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बिहीबार बसेको केन

चुनावी दाबीप्रति बास्कोटाको कटाक्ष : ‘सबै पहिलो, एकल सरकार पनि तयार’

अनलाइन दर्पण 2026-01-31

काठमाडौं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले वर्तमान चुनावी माहोलप्रति व्यंग्य गर्दै दलहरूका दाबी सुन्दा सबै दलले जितिसकेको र एकल सरकारसमेत गठन गरिसकेको जस्तो देखिएको टिप्पणी गरेका छन्। शनिबार बिहान फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै उनले यस्तो

झलनाथ खनालको आग्रह - “अब कहिल्यै नफुट्ने संकल्प गरौं”

अनलाइन दर्पण 2025-11-05

१९ कात्तिक, काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले नेपाली कम्युनिस्ट आन्दोलनलाई स्थायी एकतामा बाँध्न सबै वामपन्थी शक्तिहरूलाई आह्वान गरेका छन्।

काठमाडौंमा आयोजित नेपाली कम्युनिस्ट पार्टीको एकता घोषणा सभामा बोल्द

जितेन्द्र सोनल बने मधेशको चौथो मुख्यमन्त्री

अनलाइन दर्पण 2025-10-16

जनकपुरधाम । मधेश प्रदेशमा नयाँ राजनीतिक समीकरण बनेसँगै लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेश सांसद जितेन्द्र सोनल मुख्यमन्त्री नियुक्त भएका छन्।

प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले बुधबार साँझ संविधानको धारा १६८ (२) बमोजिम स

प्रचण्डको प्रस्तावः मङ्सिरमा विशेष महाधिवेशन गरौँ

अनलाइन दर्पण 2025-09-21

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मङ्सिरसम्ममा विशेष महाधिवेशन गर्ने प्रस्ताव गरेका छन् ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको पदाधिकारी बैठकमा प्रचण्डले आगामी मङ्सिरमा पार्टीको विशेष महाधिवेशन गर्ने

संविधान बनाउँदा माओवादीको भनाइ मानेको भए जेनजी आन्दोलन हुँदैनथ्यो : प्रचण्ड

अनलाइन दर्पण 2025-09-19

काठमाडौं, ३ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधान निर्माणको क्रममा माओवादीको भनाइलाई मानिएको भए अहिले जेनजी पुस्ताले आन्दोलन गर्नुपर्ने अवस्था नआउने बताएका छन् । संवि

स्थानीय तह उपनिर्वाचन कहाँ को निर्वाचित

अनलाइन दर्पण 2024-12-03

काठमाडौँ  । स्थानीय तहको रिक्त ४१ पदका लागि आइतबार भएको उपनिर्वाचनमा हालसम्म ३७ स्थानको नतिजा सार्वजनिक भएको छ ।

निर्वाचन आयोगका अनुसार काठमाडौँको कीर्तिपुर नगरपालिकाका प्रमुख, दोलखाको गौरीशङ्कर गाउँपालिका उपाध्यक्ष, हुम्लाको स

अहिल्यै पार्टी फुट्दैन-श्रेष्ठ

अनलाइन दर्पण 2024-10-20

बारा, कार्तिक ४ । नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सदस्य एवम्  प्रतिनिधिसभा सदस्य कृष्णकुमार (किसान) श्रेष्ठले तत्काल पार्टी विभाजनको सम्भावना नरहेको बताएका छन् ।

मंसिरदेखि शुरु हुने पाँच वर्षे गढीमाई मेलाको तयारीका निम्ति

हिरासतमा राख्नु अघि प्रहरीले गरायो लामिछानेको स्वास्थ्य परीक्षण

अनलाइन दर्पण 2024-10-19

पोखरा । सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेलाई पोखरा ल्याइएको छ। शुक्रबार साँझ पक्राउ परेका रविलाई स्थलमार्ग हुँदै आज बिहान करिब ३ बजे कास्की प्रहरी कार्यालय ल्याइएको हो।

समानुपातिक निर्वाचन प्रणाली हटाउन सकिँदैनः सञ्चारमन्त्री

अनलाइन दर्पण 2024-10-17

सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले समानुपातिक निर्वाचन प्रणाली हटाउन नसकिने बताएका छन्।मुलुकमा विद्यमान निर्वाचन प्रणालीमाथि प्रश्न उठिरहेका बेला बुधबार रेडियो नेपालको दनुवार भाषाको समाचार तथा कार्यक्रम शुभारम्भ गर्दै उनले यस्तो

राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

अनलाइन दर्पण 2024-10-09

काठमाडौं– २२ आश्विन २०८१, मंगलबार । राष्ट्रपति रामचन्द्र पौडेलले ‘सार्वजनिक सेवा प्रसारणसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ प्रमा

केपी ओली आज प्रधानमन्त्री नियुक्त हुँदै

अनलाइन दर्पण 2024-07-14

काठमाडौं, ३० असार।  नेकपा  एमालेका अध्यक्ष केपी शर्मा ओली आज प्रधानमन्त्री नियुक्त हुँदैछन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले आज नयाँ प्रधानमन्त्री नियुक्त गर्न लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधि सभामा विश्वासको

कांग्रेस नेता जितेन्द्रनारायण देव एमाले प्रवेश

अनलाइन दर्पण 2024-07-01

काठमाडौँ । नेपाली कांग्रेसका नेता जितेन्द्रनारायण देव कांग्रेस परित्याग गरी नेकपा एमाले प्रवेश गरेका छन् । 

सप्तरी जिल्लाका देवलाई सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका छन् ।

कां

प्रधानमन्त्री प्रचण्ड लोकतन्त्र सिध्याउने खेलमा लागेका छन् : यादव

अनलाइन दर्पण 2024-05-23

विराटनगर, १० जेठ। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले  राज्य शक्तिको दुरुपयोग गरेर आफ्नो पार्टी फुटाएको बताउदै प्रधानमन्त्री प्रचण्ड लोकतन्त्र सिध्याउने खेलमा लागेको टिप्पणी गरेका छन् ।

‘प्रधानमन्त्र

गण्डकीमा सभामुखसमेतको समर्थनमा एमालेले मुख्यमन्त्रीमा दाबी गर्दै

अनलाइन दर्पण 2024-04-07

काठमाडौं २५ चैत। गण्डकी प्रदेशका सत्ता गठबन्धनका नेताहरुले सभामुखसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने भएका छन् । नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीले नेकपा माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धितालसमेतको हस्ताक्षरसहित मुख्यमन्त्रीमा दाबी प

समाजवादीमा हट्यो ७० वर्षे उमेर हदबन्दी

अनलाइन दर्पण 2024-01-31

भक्तपुर । सत्तारुढ नेकपा एकीकृत समाजवादीले पार्टी नेताहरूको उमेर हद हटाएको छ। काठमाडौंमा आइतबार र सोमबार दुई दिन बसेको दोस्रो केन्द्रीय परिषद् बैठकले यसअघि रहेको ७० वर्षीय उमेर हदको प्रावधान हटाएको हो। यससँगै सम्मानित नेता झलनाथ खनालसहितलाई पार्टी

सङ्घीय चुनाव भएको आज एक वर्ष पूरा

अनलाइन दर्पण 2023-11-20

काठमाण्डाै - सङ्घीय चुनाव भएको आज एक वर्ष पूरा भएको छ । गएको वर्ष आजकै दिन मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनाव भएको थियो ।

चुनाव भएको एक वर्षमा सरकार नफेरिए पनि राजनीतिक अस्थिरता बढ्दो छ । यसबीचमा सरकार र संसद्को

नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतक पदबाट कुन्दनराज काफ्लेले दिए राजीनामा

अनलाइन दर्पण 2023-09-06

हेटौंडा । बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको सचेतक पदबाट राजीनामा दिएका छन् । मंगलबार बिहान संसदीय दलका नेता बहदुर सिं लामालाई उनले राजीनामा पत्र बुझाएका हुन् ।

नेपाली कांग्रेस केन्द्रीय