जोशीको उम्मेदवारी खारेजी, पौडेललाई मिल्याे राहत

अनलाइन दर्पण 2017-11-05

काठमाडौं, १९ कात्तिक । भ्रष्टाचारको मुद्दामा दोषी ठहर भएको भन्दै निर्वाचन आयोगले नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीको उम्मेदवारी खारेजीको निर्णय गरेको छ ।

कांग्रेसले टिकट नदिएपछि पूर्वगृहमन्त्री समेत रहेका जोशील

झापाबाट ओलीको उद्घोष : समृद्ध मुलुक बनाउन बाम गठबन्धनको विकल्प छैन, गलत लाञ्छना बन्द गरी स्वस्थ्य चुनावी प्रतिष्पर्धामा आउन काग्रेसलाई सुझाव

अनलाइन दर्पण 2017-11-04

दमक, १७ कात्तिक। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले समृद्ध मुलुक बनाउन बाम गठबन्धनको विकल्प नभएको स्पष्ट पार्नुभएको छ । गृहजिल्ला झापाको दमकमा आयोजित पत्रकार भेटघाटमा अध्यक्ष ओलीले अबको राजनीतिक उदेश्य भनेको समृद्धि हासिल गर्न

शैलुङका दर्जनौ नेता कार्यकर्ता एमालेमा प्रवेश

अनलाइन दर्पण 2017-12-08

दोलखा, १६ कात्तिक । दोलखमा कांग्रेसका नेता तथा कार्यकर्ता एमालेमा प्रवेशको लहरै चलेको छ । यहाँ दैनीक रुपमा कांग्रेसबाट नेता तथा कार्यकर्ता एमाले तथा वामगठबन्धनका साझा उम्मेदवारलाई जिताउन धमाधम प्रवेश गरिरहनु भएको हो ।

त्

एमाले कार्यकर्ताद्वारा पार्टी कार्यालयमा तालाबन्दी

अनलाइन दर्पण 2017-11-01

भक्तपुर, १५ कार्तिक ।  नेकपा एमालेका कार्यकर्ताले उम्मेद्वारी मनोनयनको अघिल्ल्लो दिन भक्तपुरमा आफ्नै पार्टी कार्यालयमा तालाबन्दी गरेका छन् ।
बाम गठबन्धनका नाममा भक्तपुर जिल्लाका प्रतिनिधिसभा १ र प्रदेश सभाका दुवै क्षेत्रमा माओवादी उम्म

काँग्रेसले अाज दिउँसो घोषणापत्र सार्वजनिक गर्ने, बाम गठबन्धनप्रति आक्रामक (घोषणापत्रसहित)

अनलाइन दर्पण 2017-11-01

काठमाडौ, १४ कात्तिक । नेपाली काँग्रेसले पार्टीको चुनावी घोषणापत्र आज सार्वजनिक गर्दैछ । मध्यान्ह पार्टी कार्यालयमा एक कार्यक्रम गरी घोषणापत्र सार्वजनिक गर्न लागेको हो ।

हिजो तयार गरेको घोषणापत्रमा कांगे्रस

वाम गठबन्धनले भक्तपुरमा बिजुक्क्षेलाई सघाउने

अनलाइन दर्पण 2017-10-29

काठमाडौ, १२ कात्तिक। वाम गठबन्धनले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ मा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्क्षेलाई सघाउने भएको छ ।

नेकपा एमाले र माओवादी केन्द्रको बाम गठबन्धनको एकता संयोजन समितिले  श

आफ्नै सपना बेचर खानेहरुले जनतालाइ न्याय दिन सक्दैनन् : नेत्र बिक्रम चन्द ‘विप्लव’

अनलाइन दर्पण 2017-10-26

नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले आफ्नै सपना बेचेर खानेहरुले जनताको सेवा नगर्ने कुरा बताएका छन । उनले दासको जीवन बाँच्नु भन्दा बलिदान गर्नु उचित भन्दै किसान, मजदुर, महिला, बुद्धिजीवी, प्रहरी र सेनालाई पनि दासता र दलाली बाट मुक्त हुन

एमाले-माओवादीको संयुक्त निर्वाचन घोषणापत्र मस्यौदाः एउटै नारा, लक्ष्य समाजवाद

अनलाइन दर्पण 2017-10-14

काठमाडौं, २९ असोज। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आर्थिक विकासका लागि आर्थिक कूटनीतिमा जोड दिँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्र चुनावी प्रतिष्पर्धामा उत्रने भएका छन् ।

मस्यौदा समितिले तयार पारेको घोषणापत्

वाम गठवन्धनबाट बाहिरियो नयाँ शक्ति, आँखा चिहृन लिएर चुनाव लड्ने

अनलाइन दर्पण 2017-10-13

काठमाडौं, २७ असोज। प्रमुख प्रतिपक्षी दल एमाले नेत्रित्वकाे वाम गठवन्धनबाट नयाँ शक्ति पार्टी नेपाल बाहिरिएको छ । शुक्रबार बसेको नयाँ शक्तिको संघीय सचिवालयको विस्तारित बैठकले गठवन्धनबाट बाहिरिएर उसले आफ्नै चुनाव चिहृन

विवेकशील साझा पार्टीले काठमाडौंका सबै क्षेत्रमा उम्मेदवारी दिने

अनलाइन दर्पण 2017-10-10

काठमाडौं,२४ असोज। विवेकशील साझा पार्टीले प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने भएको छ । प्रवक्ता सुर्यराज आचार्यले उम्मेदवार चयनबारे पार्टीमा छलफल चलिरहेको बताए ।

विवेकशील स

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरम विजयी

अनलाइन दर्पण 2017-09-27

काठमाडौं, ११ असोज। २ नं. प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जको मेयरमा संघीय समाजवादी फोरमका विजय सरावगी विजयी भएका छन् । मेयर निर्वाचित सरावगीले १९ हजार तीन सय ९३ मत प्राप्त गरे भने उपमेयरमा नेपाली कांग्रेसकी शान्ति क

गौशालामा माओवादी केन्द्र विजयी

अनलाइन दर्पण 2017-09-21

महोत्तरी, ६ असोज। महोत्तरीको गौशाला नगरपालिकाको मेयरमा नेकपा माओबादी केन्द्रका शिवनाथ महतो विजयी भएका छन् ।

महतोले ५९४४ मत प्राप्त गरी मेयरमा विजयी भएका हुन् ।   त्यस्तै उपमेयरमा पनि माओवादी केन्द्रकै

सिरहाकाे नरहा गाउँपालिकामा एमाले विजयी

अनलाइन दर्पण 2017-09-21

सिरहाको नरहा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रामशरण यादव  विजयी भएका छन । यादवले १६५६ मत प्राप्त गरि गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।  याे जितसंगै एमालेले सिरहामा बिजयको शुरुवात गरेको छ ।

 उपाध्यक्षमा

सर्लाहीको पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी

अनलाइन दर्पण 2017-09-21

सर्लाही, ५ असोज।  सर्लाहीको पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरमका उम्मेदवार किसुनदेव राय २३ सय १६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी राजपाका दिनेश यादवले १८ सय ४० मत ल्याए ।

उपाध्यक्षमा पनि

सिरहाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी

अनलाइन दर्पण 2017-09-20

सिरहा, ५ असोज। सिरहाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । विष्णुपुर गाउँपालिकाको प्रमुखमा फोरम नेपालका उम्मेदवार जागेश्वर यादव एक हजार ९४० मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेक

सर्लाहीको विष्णु गाउँपालिकामा लोकतान्त्रिक फोरम विजयी

अनलाइन दर्पण 2017-09-20

सर्लाही, ५ असोज। सर्लाहीको विष्णु गाउँपालिकामा लोकतान्त्रिक फोरम नेपाल विजयी भएको छ । विष्णु गाउँपालिकामा विजयी भएसगैं  लोकतान्त्रिक फोरमले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा जितको खाता खोलेको छ ।

गाउ

सिरहाकाे नवराजपुर गाउँपालिकामा नेपाली काँग्रेस विजयी

अनलाइन दर्पण 2017-09-21

सिरहा, ५ असोज। सिरहाकाे  नवराजपुर गाउँपालिकामा  नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन । गाउँपालिका अध्यक्षमा नेेपाली  काँग्रेसका  उम्मेदवार बिश्वमोहन यादवले २३८३ मत प्राप्त गरी विजय हासि

सप्तकोशी नगरपालिकामा एमालेको प्यानलै विजयी

अनलाइन दर्पण 2017-09-20

सप्तरी,५ असोज । सप्तरीको सप्तकोशी नगरपालिकामा नेकपा एमाले प्यानल नै विजयी भएको छ । मेयरमा नेकपा एमालेका उम्मेदवार उत्तम गौतमले ३०३९ मत प्राप्त गरी विजयी भएका हुन्  । यस्तै उपमेयरमा पनि  एमालेकी उम्मेदवार आ

रौतहटको परोहा नगरपालिकामा नेपाली कांग्रेस विजयी

अनलाइन दर्पण 2017-09-20

रौतहट, ५ असोज। रौतहटको परोहा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन । मेयरमा नेपाली कांग्रेसका शेख वकिल ६ हजार ४ सय मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका अरुण प्रसाद जैसवालले ४ हजार मत