काठमाडौं–जुत्ता उत्पादनमा नाम कमाएको रन सुजमा प्रबन्धकदेखि कामदारसम्म ६६ जनालाई रोजगारीको सुवर्ण अबसर आएको छ ।
बेरोजगार र आफूले गरिरहेको जवभन्दा राम्रो अबसर खोज्नेहरुले रन सुजमा आवेदन गर्न सक्छन् ।
रन सुजले सेल्स मेनेजर ३ जना, रिजनल सेल्स अफिसर, सोरुम सेल्समेन, एकाउन्ट अफिसर, एकाउन्ट असिसटेन्ट, फ्याक्ट्री मेनेजर, फ्याक्ट्री सुपरभाइजर, फ्याक्ट्री हेल्पर, पियु मेसिन अपरेटर र डिजाइनर पदमा गरी ६६ जना कर्मचारी मागेको छ ।
योग्यता पुगेकाहरुले निम्न ठेगानामा आवेदन गर्न सक्नेछन् । विस्तृत विज्ञापनमा छ । अनलाइनबाट समेत आवेदन गर्न सकिने छ । आवेदन गर्न यहाँ क्लिक गर्नुस् ।