स्टाफ कलेजमा खुल्यो जागिर, वरिष्ठ अध्ययन निर्देशकदेखि वरिष्ठ सहायकसम्मलाई अवसर

अनलाइन दर्पण 2019-04-19
img

काठमाडौं, ६ बैशाख । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान (स्टाफ कलेज) जावलाखेलले विभिन्न पदका लागि दरखास्त आव्हान गरेको छ। 

लोकसेवाको सहमति अनुसार कार्यक्षमता मूल्यांकन बढुवा, आन्तरक एवंम खुला प्रतियोगिताबाट स्थायी रुपमा र नेपाल सरकार वा विश्वविद्यालयका समान श्रेणीका स्थायी कर्मचारी मध्यबाट काजद्वारा पूर्ति गर्नु पर्ने भएको भन्दै सूचना प्रकाशित गरिएकाे छ।  जसमा खुला, बढुवा र काज गरेर नियुक्त गरिने छ। 

जस अनुसार स्टाफ कलेजमा वरिष्ठ अध्ययन निर्देशकदेखि वरिष्ठ सहायक सम्म दरखास्त आव्हान गरेको हो। 

सम्बन्धित समाचार

Advertisement