शीर छेदन गरि एक यूवकको बीभत्स हत्या

अनलाइन दर्पण 2019-10-18
img

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका वार्ड न ५ गुन्सामा गएराती एक युवकको बीभत्स हत्या भएको छ । 

रातको करिव १०:१५ मा पाँचपोखरी थाङ्पाल गाउँपालिका ५ का बिजय गोलेको शीर छेदन गरि  गरि छाडिएको अबस्थामा फेला परेको स्थानीयले जानकारी दिए । 

लामाको बीभत्स हत्यापछी राती नै इप्रका मेलम्चीको प्रहरी टोली घटनास्थल पुगेर खोजीकार्य र अनुसन्धान गरिरहेको छ । गाउँपालिका अध्यक्ष टासी लामा राती नै घटना स्थलमा पुग्नुभएको थियो ।

सम्बन्धित समाचार

Advertisement