सिन्धुलीगढीको प्रचार–प्रसार गर्न काठमाडौँबाट साइकलयात्रा गरिने

अनलाइन दर्पण 2019-11-06
img

सिन्धुली।  ऐतिहासिकस्थल सिन्धलीगढीको प्रचार–प्रसारलाई सहयोग पुर्याउने उद्देश्यले काठमाडौँबाट आगामी मङ्सिर ६, ७ र ८ गते साइकलयात्रा गरिने भएको छ ।

काठमाडौँको पशुपतिनाथबाट शुरु हुने साइकलयात्राको पहिलो दिन सिन्धुलीकै सुनकोशी गाउँपालिकाअन्तर्गत मुलकोटमा आएर समापन हुने र दोस्रो दिन यहाँको ऐतिहासिकस्थल सिन्धुलीगढीसम्म आउने तथा तेस्रो दिन सिन्धुलीमाढीदेखि जनकपुरसम्मको साइकलयात्रा हुने बताईएकाे छ।

सम्बन्धित समाचार

Advertisement