मध्यराती भक्तपुरबाट विप्लपका नेता पक्राउ

अनलाइन दर्पण 2019-11-08
img

भक्तपुर । बिहिबार राती भक्तपुरबाट नेपाल कम्युनिष्ट पार्टी विप्लप समूहका नेता पक्राउ गरेका छन् । स्रोतका अनुसार बिहिबार राती विषेश सूचनाका आधारमा प्रहरीले मध्यपुर थिमी नगरपालिका वडा नम्वर ५ कमेरेटार बाट आजाद भनिने टेक वहादुर केसी प्रक्राउ परेका हुन् ।
भक्तपुर र ललितपुर जिल्ला हेर्दै आएका उनलाई पक्राउ गरेसँगै अनुसन्धानका लागि राखिएको संवाहकलाई जानकारी आएको छ ।
काठमाडौंको बिशेष प्रहरी समातेको र हाल प्रहरीले काठमाडौंको गोप्य ठाऊमा राखिएको खुल्न आएको छ । उनलाई कहाँ राखिएको छ भन्ने विषयमा प्रहरी हाल सम्म मौन रहेको छ ।-संवाहकडटकम

सम्बन्धित समाचार

Advertisement