काठमाडौ क्षेत्र नम्बर २ मा पनि पुर्ब एमालेमा कार्यकर्ता माधब -केपी प्यानलमा खुल्दै ,अहिले सम्म केपि ओलि हाबी

अनलाइन दर्पण 2021-02-26
img

  रामचन्द्र के सि

पौष २३,काठमाडौ ,काठमाडौ क्षेत्र नम्बर दुइमा नेपाल कम्युनिस्ट पार्टीको फुटमा माधब नेपालको क्षेत्र भएपनि माधब नेपालको पक्षमा पुर्ब एमालेहरु कम रहेका छन निर्वाचित जनप्रतिनिधिहरु पनि के पि ओलि तिर रहेको र कार्यकर्ताहरु पनि के पि ओलि तिर रहेका छन ।महिला नेत्री एबम संघीय सभासद  सरिता नेउपाने, प्रदेश सभासद मणि राम फुयाल ,संखारापुरको मेयर सुबर्ण श्रेष्ठ ,कागेस्वरीको उपमेयर बिन्दु सिखडा रहेका छन ।त्यस्तै  सबैभन्दा बढी जनमत भएका वडा अध्यक्ष कुन्दन खड्का ,जिल्ला सदस्य सान्ता थापा,नगर फाउन्डेसन सचीव महिला नेत्री सुसिला खतिवडा  लगाएत स्थानीय बासिन्दाहरु के पि पक्षमा रहेका छन त्यस्तै वडा नम्बर ८ का जनप्रतिनिधि  श्रीकृष्ण चापागाईं, सदस्य अस्ठ लाल श्रेष्ठ लगाएत मुलपानी बाट नेकपा नगर अध्यक्ष ज्योतिराम फुयाल,रमेश दाहाल,वडा सदस्य उमेश अधिकारि ,बिध्यार्थी नेता राजेश कटेल रहेका छन भने मदन भण्डारी फाउन्डेसन नगर अध्यक्ष बिनय पन्डित ,वडा नम्बर ७ का नेता फाउन्डेसनका उपाध्यक्ष सैलेन्द्र रायमाझी लगाएत रहेका छन ।त्यस्तै जनप्रतिनिधि राजाराम पुडासैनी ,मुकुन्द गजुरेल लगाएत ठूलो पक्ती केपि ओलि खेमा मा रहेका छन।त्यस्तै माधब नेपाल खेमामा गोठाटार बाट मेयर जिल्ला कमिटी सदस्य मेयर कृष्ण हरि थापा,रुद्र चापागाईंल,गोपि कृष्ण रिजाल, सम्बु पुडासैनी,वरिष्ठ कलाकर्मी राम चन्द्र अधिकारी ,सहिदको छोरी दिब्या घिमिरे ,नगर कार्यपालिका सदस्य मथुरा चापागाईं,व्यावसायि कुल प्रसाद चापागाईं ,९ बाट कार्यपालिका सदस्य कला घिमिरे ,युवा नेता लेखराज पौडेल ,६बाट जिल्ला कमिटी सदस्य भरत फुयाल ,वडा अध्यक्ष प्रकाश फुयाल ,डाक्टर रमेश ढकाल,युवा नेता उपेन्द्र पौडेल ,मित्रा मैनालीले साथ दिएका छन ।

सम्बन्धित समाचार

Advertisement