पाल्पा, ५ असार । पाल्पामा करेन्ट लागेर एक जनाकाे मृत्यु भएकाे छ ।
जिल्ला प्रहरी कार्यालय पाल्पाका अनुसार पाल्पा रिब्दीकोट गाउँपालिका- ३ हिरापोखरा बस्ने बर्ष ३४ की निरा बि.क.को बिद्युत सर्ट भइ करेन्ट लागेर मृत्यु भएको हो ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।