Tuesday 10th of November 2026 / 11:44:41 PM
भक्तपुरको कौशलटार चोकमा यात्रुबाहक बसमा आगलागी भएको छ।
प्रहरीका अनुसार बसको पछाडीको भागमा आगलागी भएपछि यात्रुलाई बसबाट निकालिएको छ।
OnlineDarpan