काठमाडौ, साउन १ – आज देशभर साउने संक्रान्ति पर्व मनाईंदैछ । सौरमान अनुसार सूर्य दक्षिणतिर सरेर ठीक कर्कटरेखामाथि पुग्ने हुनाले आजको दिनलाई कर्कट संक्रान्ति पनि भनिन्छ ।
कृषि प्रधान देशमा मानु खाई मुरी उब्जाउने भन्ने कथन अनुसार असार
३२ असार। उदयपुरको त्रियुगा नगरपालिका–६ मा गएराति भारतीय नम्बरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भारतीय नागरिक ३२ वर्षिय मनोज दास छन् ।
भारतको फारबिसगन्जबाट जन्ती लिएर नेपाल आएको भारतीय नम्बरको बस
काठमाडौं । आफ्नो छोराका हत्या भएको झन्डै १५ वर्षपछि हत्याराको कारबाही हुने सर्तमा गंगामाया अधिकारीले आफ्नो सत्याग्रह तोडेकी छन् । कानुनमन्त्री शेरबहादुर तामाङको २ बुँदे प्रतिबद्धतापत्र हातमा परेपछि जुस पिएर सत्याग्रह तोडेकी हुन् ।
क
काठमाडौं,२८ असार। अखिल क्रान्तिकारीले आफ्ना कार्यकर्ताहरुलाई बाढीपहिरो र डुबान प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यमा मा जुट्न निर्देशन दिएको छ ।
अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले अबिरल वर्षाका काण प्राकृतिक विपत्त
भक्तपुर, २८ असार । गए राति परेको भीषण वर्षाका कारण भक्तपुर र काभ्रेको बनेपा पूर्णरुपमा प्रभावित भएको छ ।
मध्यरातदेखि हनुमन्ते खोलामा आएको बाढीका कारण भक्तपुरका जगाती र बाराही स्थानका बस्तीमा पानी पसेको छ भने बनेपाका
लहान, २७ असार । सप्तरीको सुरुङ्गा नगरपालिकाले नगरक्षेत्रका दलित, विपन्न परिवारका ५० गर्भवती महिलालाई बोको- बाख्रा वितरण गरेको छ ।
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत सुरुङ्गाका नगरप्रमुख मुक्तिनाथ चौधरीले वडा नं १,
बझाङ, असार २७ । घरायसी काममा मात्र सिमित रहेका बझाङका महिलाहरु स्थानीय तहको विकास निर्माणमा समेत सक्रियता बढाउन थालेका छन् ।
युवाहरु विदेशिँदै गएपछि स्थानीय तहमा हुने विकास निर्माणको काममा महिलाको सक्रियता बढेको हो । महिलाले घर बाहि
काठमाडौं, २६ असार। योजनाको भुक्तानी तथा तलब लगायतका कारोबार एक होटलबाट गरेको उजुरी परेपछि रौतहटमा एक मेयरसहित ५ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादव, कार्यकारी अधिकृत नरबहादुर विससहित ५ जना रहेका
२६ असार । लागूऔषध नियन्त्रण ब्युरो, काकडभिट्टाले मंगलबार झापामा ब्राउन सुगरसहित ४ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा मेचीनगर नगरपालिका–९ का रोशन डांगी, मनिष आचार्य, फुर्बा शेर्पा र निजगढका बिष्णु थापा रहेकाे 
छोरी जन्मेको ३५ दिनभित्र जन्म दर्ता गरी प्रमाणपत्र लिए गाउँपालिकाले रु १० हजारका दरले २० वर्षसम्म सन्ततिका नाममा बैंकमा रकम जम्मा गरिदिने भएको छ । बाराकाे प्रसौनी गाउँपालिकाको गाउँसभाले आगामी साउनदेखि ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ र स
आमरुपमा मन्दिरमा धुपबत्ति गर्ने तथा फूलप्रसाद, दक्षिण आदि चढाइन्छ । तर भारतको हिमाचलमा एउटा यस्तो मन्दिर छ, जहाँ फूलप्रसाद होइन, गाडीका बिग्रिएका पाटपुर्जा, नम्बर प्लेट तथा घरमा रहेका थोत्रा औजारहरु लगेर चढाउने गरिन्छ ।
यो मन्दिर जंगलको
मेष
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) विशिष्ठ व्यक्तिको साथ पाईनेछ । दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ । कार्यमा सफलता पाईनेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ ।
मिथुन
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) मह
मुस्ताङमा सडक मजदुर बोकेको ट्रक दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । उपल्लो मुस्ताङको भेना भीरदेखि जैतुसम्मको सडक निर्माणको काम गरिरहेका मजुरलाई बोकेको टिप्पर दुर्घटनामा परेको हो ।
स्यांङबोचे भन्ने स्थानमा खाना खान आएका मजुरलाई ब
काठमाडौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्व सरकारले गरेको नियुक्तिका विषयमा मन्त्रीहरुकै भनाई बाँझिएको छ ।
प्रदेश प्रमुखका हकमा त्यो लागु हुने वा नहुनेमा मन्त्रीले नै फरक फरक भनाइ राखेका छन् । सरकारका प्रवक्ता एवम् सञ्चार तथा
काभ्रे । मंगलबार राति १ बजे तिर नियमित मापसे चेकिङका लागि ट्राफिक प्रहरी काभ्रेको साँगामा परिचालन भएको थियो ।
अरनिको राजमार्गको बनेपा तर्फबाट एउटा बाइक अत्याधिक गतिमा साँगातर्फ आयो । बनेपातर्फ आएको बाइक प्रहरीले चेकिङका लागि रोक्यो
काठमाडौं,१६ असार। रुसमा जारी विश्वकप फुटबलको नकआउट चरण शनिबारदेखि सुरु हुँदैछ । शनिबार दुई खेल हुँदैछ । पहिलो खेलमा अर्जेन्टिना र फ्रान्स भिड्दै छन् भने दोस्रोमा पोर्चुगल र उरुग्वे ।
नकआउट चरणको खेलको एउटा फरक पाटो के छ भने, खेल्ने
युएई । आइतबार युएईमा काभ्रेको बनेपाकी एक महिलाले झुन्डिएर आत्महत्या गरेकी छन् । रोजगारीका लागि संयुक्त अरव ईमिरेट्स (युएई) आएकी कृष्णा परियारले युएईको रसअल खैमाह स्थित क्लिनिङ कम्पनीमा आत्महत्या गरेको उनका सहकर्मी साथीले जानकारी दिएका छन्।
काठमाडौं, ५ असार। वरिष्ठ न्युरोसर्जन डा. उपेन्द्र देवकोटाको सोमबार साँझ निधन भएको छ । पित्तथैलीको क्यान्सरबाट पीडित उनको बाँसबारीस्थित नेसनल इन्ष्टिच्युट अफ न्युरोलोजिकल तथा एलाइड साइन्स (न्युरो अस्पताल) मा ५ बजेर ३५ मिनेटमा निधन भएको हो ।
भक्तपुर, ५ असार । माध्यमिक शिक्षा परीक्षा अर्थात एसइई परीक्षाको नतिजा एक साताभित्र सार्वजनिक हुने भएको छ ।
परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले गत चैत दोस्रो साता लिएको परीक्षाको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारी भइरहेको परी
चीनमा एकजना पुरुष आफ्नी २ वर्षकी छोरीलाई लिएर सधैजसो चिहानमा चान्छन् अनि चिहानको खाल्डोभित्र गएर सुत्छन्, खेल्छन् । यसरी छोरीसँग चिहानमा सुत्ने ती बाबुको त्यो दैनिकीको अन्तर्य भने निकै दर्दनाक छ । आखिर किन त्यसो गरिरहेका छन् ती पुरुष ? ती पुरुष झा