७५ हजार म्यादी प्रहरीका लागि डेढ लाख आवेदन

अनलाइन दर्पण 2017-03-30

काठमाडौँ । सरकारले स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीका लागि माग गरिएको सङ्ख्याभन्दा झन्डै १ लाख  बढी आवेदन परेको छ ।
प्रहरी प्रधान कार्यालयले यही चैत ११ देखि चैत १७ गतेसम्मका लागि ७५ हजार म्यादी प्रहरीका लागि आवेदन मागेकामा एक

नयाँ शक्तिले आँखा नपाए निर्वाचन बहिष्कार गर्ने

अनलाइन दर्पण 2017-03-30

काठमाडौं ।  नयाँ शक्ति पार्टीले आफ्नो  चुनाव चिन्ह आँखा नपाए निर्वाचन बहिस्कार गर्ने घोषणा गरेको छ ।

नयाँ शक्तिको संघीय परिषदको दोस्रो पूर्ण  बैठकको निर्णयबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रमुख डा. बाबुर

सगरमाथाको उचाइ नाप्न १० करोड

अनलाइन दर्पण 2017-03-29


काठमाडौं, १७,चैत । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्नका लागि नेपालले आफैं पहल गर्ने भएको छ ।

२०७२ सालको बैशाख महीनामा गएको  महाभूकम्पका कारण सगरमाथाको उचाइ घटेको हुनसक्ने चर्चा विश्वव्यापी रूपमा चलेको बेलामा नेपालले

भूकम्पपीडितलाई ट्याक्सी चुनावपछि मात्रै

अनलाइन दर्पण 2017-03-29

काठमाडौं , १७ चैत । सरकारले भूकम्पप्रभावित १४ जिल्लका भूकम्पपीडितका लागि वितरण गर्न लागेको ट्याक्सीको गोलाप्रथा अब स्थनीय निकायको चुनावपछि मात्रै गर्ने भएको छ ।

निर्वाचान आचारसंहिताका कारण चैत २६ मा गर्ने भनिएको चिठ्ठा स्थगित गरिएको

गोल्डमेडलिष्ट डान्सर स्वजन रघुबंशी किर्तिमानी युबा सघ नेपाल ललितपुर अध्यक्ष

अनलाइन दर्पण 2017-03-29


काठमाडौ। नेपालको डान्समा यो बर्ष गोल्ड मेडलिष्ट बनेका डान्सर एवम् डान्स डाइरेक्टर स्वजन रघुबंशी ललितपुर जिल्ला अध्यक्ष सर्वसहमत बाट बनेका छन्।
विश्व कीर्तिमानी कायम गरि गिनिज बुक अफ वल्ड रेकडमा नाम लेखाउन सफल र कीर्तिमानी उन्मुख क्ष

जाजरकोटमा नेविसंघ नेता रविन्द्र शाहको हत्या

अनलाइन दर्पण 2017-03-28

काठमाडौं, १६ चैत,। जाजरकोटमा मंगलबार साँझ नेपाल विद्यार्थी संघ (नेविसंघ) का युवा नेता रविन्द्र शाहको निर्मम तवरले हत्या गरिएको छ । आजको अन्नपूर्ण पोस्ट्मा समाचार छ, भेरी नगरपालिका ३ खाप्ले निवासी ३७ वर्षीय शाहलाई अज्ञात समूहल

बिस्केट र नयाँवर्षलाई लक्षित गरी भक्तपुरमा औद्योगिक मेला हुने

अनलाइन दर्पण 2017-03-27


हेमराज ढकाल,  भक्तपुर । नयाँवर्ष र भक्तपुरको ऐतीहासीक साँस्कृतीक बिस्केटको अवसरमा औद्योगिक तथा व्यापार मेलाको आयोजना हुने भएको छ । यहिचैत २२ देखि वैशाख २  गतेसम्मऔद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले मेलाआयोजना

एमालेले ल्यायो ‘समृद्धि र विकासको २५ वर्षे योजना’

अनलाइन दर्पण 2017-03-27

प्रमुख प्रतिपक्षी दल एमालेले चुनावी तयारीसँगै ‘पच्चीसवर्षे विकास र समृद्धिको दीर्घकालीन’ योजनासम्बन्धी गृहकार्य अघि बढाएको छ । आजको  नयाँ पत्रिका दैनिकमा खबर छ, एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपा

वैद्य माओवादीले पनि चुनावमा भाग लिने

अनलाइन दर्पण 2017-03-27

काठमाडौं, १५ चैत । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले स्थानीय तहको चुनावमा भाग लिने प्रस्ताव केन्द्रीय समितिमा  पेस गरेको छ । आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

पार्टीको सोमबार देखी सुरु भएको केन्द्रीय समितिको &

एमाले अध्यक्षसँग भारतीय राजदूतको भेट

अनलाइन दर्पण 2017-03-27

काठमाडौँ, १४ चैत । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलसिँग आज नेपालका लागि नवनियुक्त भारतीय राजदूत मञ्जिवसिंह पुरीले सो पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा शिष्टाचार भेट गर्नुभएको छ ।

भेटमा दुई देशबीचको ऐतिहासिक सम्बन्धको निरन्तर

प्रत्येक निर्वाचनमा अर्बौंको गाडीको माग किन ? कहाँ हराउँछन् सयौं गाडी ?

अनलाइन दर्पण 2017-03-26

काठमाडौं, १४ चैत ।  स्थानीय तहको निर्वाचन मिति घोषणासँगै सरोकारवाला निकाय गृहमन्त्रालय, निर्वाचन आयोगले सयौँ सवारीसाधन खरिद माग गरेका छन्, जब कि पछिल्लो नौ वर्षको अवधिमा निर्वाचनका लागि भनेर २ हजारभन्दा बढी सवारीसाधन देशभित्र भित्रिइसकेक

कीर्तिमानी युवा संघ नेपालकाे जडिबुटी शाखा गठन

अनलाइन दर्पण 2017-03-24

काठमाडौं, ११ चैत । विश्व उल्टो मोटरसाइकल यात्री चित्र कुमार कार्कीकाे प्रत्यक्ष सहभागितामा कीर्तिमानी युवा संघ नेपाल जडिबुटी शाखाको गठन भएको छ । 

हिजाे वेलुका काेटेश्वर जडिबुटी चाेकमा भएकाे युवाहरुकाे भेलाबाट शाखा अध्

मतमत्र छपाइ स्थागित

अनलाइन दर्पण 2017-03-22

काठमाडौं, १० चैत। निर्वाचन आयोगले मतपत्र छपाइको कार्य स्थगित गर्दै स्थानीय तह निर्वाचन प्रयोजनका लागि दर्ता हुन छुटेका दललाई पनि समावेश गरी पुनः मुद्रण गर्ने निधो गरेको छ । आजको नागरिक दैनिकमा समाचार छ ।

आयोगको बुधबारको बैठकले स्थानीय तह

क्रान्तिकारीकाे नाममा चन्दा असुल्दै गर्दा अखिलका नेता पक्राउ, पक्राउपछी के भन्छन हेर्नुहोस भिडियो

अनलाइन दर्पण 2017-03-22

काठमाण्डाै, ९ चैत्र ।  नेपाल कम्युनिस्ट पार्टिको नाममा चन्दा असुल्दै  गर्दा  एमाले  निकट अनेरास्ववियुका नेता  तिलक खड्का र सन्तोस तिमिल्सिना पक्राउ परेका छन् ।  

नेपाल कम्युनिस्ट पार्टि बिप्लब निकट अखिल क्रा

लागु औषध सहित ५ पक्राउ 

अनलाइन दर्पण 2017-03-22

भक्तपुर, ९ चैत । महानगरीय प्रहरी वृत  ठिमीको टोलीले भक्तपुरका विभिन्न स्थानबाट ५ जनालाई  लागु औषध सहित मंगलबार पक्राउ गरेको छ ।

प्रहरीले लागु  औषध कारोबार गर्ने मध्यपुरठिमी नगरपालिका बोडेकी  लक्ष्मी श्रेष्ठ (अनिता) ला

बोडेमा जुवा खालबाट आठ जना पक्राउ

अनलाइन दर्पण 2017-03-22

भक्तपुर, ९ चैत । महानगरीय प्रहरी परिसर भक्तपुरकोे टोलीले मध्यपुरठिमी नगरपालिका बोडेमा सञ्चालित  न्यू युनिक रेस्टुरेन्टमा जुवा खेलीरहेको अवस्थामा मंगलबार आठजनालाई पक्राउ गरेको छ ।

प्रहरीले रेस्टुरेन्ट सञ्चालक मध्यपुरठिमी–२ का &

कोरिया जाने सोचमा हुनुहुन्छ ? : खुल्यो कोरियन भाषा परीक्षा

अनलाइन दर्पण 2017-03-21

काठमाडौं, ९ चैत । सरकारले सन् २०१८ को कोरियन भाषा परीक्षाको आवेदन फारम आजदेखि खुला गर्ने भएको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत कामका लागि कोरिया जान भाषा परीक्षा पास गर्नुपर्छ ।

कोरिया ईपीएस शाखाका निर्देशक बाबुराम खतिवडाका अनु

कोरियन भाषा परिक्षाको अनलाईन फारम यसरी भर्नुहोस् (भिडियोसहित)

अनलाइन दर्पण 2017-03-21

काठमाडौं, चैत्र ६ । चैत ९ गतेदेखि रोजगार अनुमति प्रणाली (इपीएस) अन्तर्गत सन् २०१८ को कोरियन भाषा परीक्षाको लागि फारम खुल्दैछ ।

यसपटक इपिएसले भाषा परिक्षाका लागि अनलाईन फारम लिने भएसँगै घण्टौं लाइनमा उभिएर फारम भर्नुपर्ने झण्झटिलो वाध्यता

यौन क्रियाकलापमा संलग्न तीन जोडी रंगेहात पक्राउ

अनलाइन दर्पण 2017-03-19

भक्तपुर, ६ चैत। महानगरीय प्रहरी परिसर भक्तपुरको टोलीले यौन क्रियाकलापमा संलग्न तीन पुरुष र तीन महिलालाई रंगेहात पक्राउ गरेको छ ।
भक्तपुर नपा–११, आदर्श चोकस्थित ट्रपिकल प्याराडाइज रेस्टुरेन्टमा प्रहरीको  टोलीले छापा मार्दा रेस्टुर

चुनाव बिथोल्ने रणनीति बनाउँदै मोर्चा

अनलाइन दर्पण 2017-03-18

काठमाडौं, ६ चैत्र । संविधान संशोधन नगरिकन स्थानीय तहको चुनाव मिति तोकिएकोमा  मधेसी मोर्चाले असन्तुष्टी जनाउदै तराईमधेसमा आन्दोलन चर्काउने तयारी गरेकोछ । आजको नागरिकमा  खबर छ ।

मोर्चाका नेताहरुले स्थानीय चुनावमा