त्रिविद्वारा परीक्षा तालिका सार्वजनिक

अनलाइन दर्पण 2017-03-04
img

काठमाडौं, २१ फागुन । त्रिभूवन विश्वविद्यालयले आगामी चैत २० गते देखि हुने चार वर्षे बीबीएस चौथोवर्ष , एक वर्षे बीएड, चारावर्षे बीएस्सी चौथो वर्ष र दुई वर्षे एलआईएम दोस्रो वर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।
विश्वविद्यालयले आज परीक्षा कार्यतालिका सार्वजनिक गरेको परीक्षा तालिकामा कानुन संकायको एलएलएम प्रथम वर्षको परीक्षा पनि चैत २० गतेबाटै हुने भनेको छ।

सम्बन्धित समाचार

Advertisement