काठमाडौं, २० कात्तिक । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले एमएस्सी फिजिक्स थर्ड सेमेष्टरको नतिजा प्रकाशित गरेको छ । संस्थानले गत चैतमा लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । ०७१ सालमा नियमित तथा आंशिकतर्फको परीक्षाफल उक्त रिजल्टमा समेटिएको छ ।