जन्म दिनका अवसरमा नेता भट्टराईद्वारा दुई दलित विद्यार्थीलाई  सहयोग

अनलाइन दर्पण 2018-09-06

ताप्लेजुङ । नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सांसद योगेश भट्टराईले आफ्नो जन्म दिनका अवसरमा ताप्लेजुङका दुई दलित विद्यार्थीलाई आर्थिक सहयोग  गर्नुभएको छ ।

केही वर्षदेखि आफ्नो जन्म दिनमा सामाजिक काम गर्दै आएका नेता भट्टराईले जन

ट्रान्सक्रिप्ट लगेको एक वर्षपछि फेल

अनलाइन दर्पण 2018-08-20

काठमाडौँ, ४ भदौ। त्रिभुवन विश्वविद्यालयको लापरबाहीले सयौँ विद्यार्थीको भविष्यमाथि खेलबाड भएको छ । त्रिविले सुरुमा स्नातकोत्तर तहमा जिपिए २.७ ल्याउनेलाई पास भएको ट्रान्सक्रिप्ट दिएको थियो ।

केही विद्यार्थी त्यसकै आधारमा छात्रवृत्तिमा

भानु जयन्तिको अवसरमा कविता लेखन तथा वाचन प्रतियोगिता

अनलाइन दर्पण 2018-07-21

भक्तपुर। मध्यपुर थिमि  मिलरोड ८ बोडेस्थित ग्ल्याडस्टोन एकेडेमीले २०५ औं भानुजयन्तिको अवसर पारेर कविता लेखन तथा वाचन प्रतियोगिता सम्पन्न गरेको छ ।

जुनियर र सिनियर गरि दुई समूहमा सञ्चालन गरिएको कार्यक्रममा जुनियर तर्फ कक्षा १ देख

एसईईमा अब प्रश्नपत्र बैंक बनाइने

अनलाइन दर्पण 2018-07-18

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) मा विषय विशेषज्ञले बनाएको प्रश्नपत्र बैंकबाट प्रश्न सोध्ने गरी तयारी थालेको छ ।

अाजकाे कान्तिपुर दैनिकमा याे खबर छ – बोर्डले लिखित र प्रयोगात्मक परी

दिउँसो पढाउँथिन् राती गर्थिन् यस्तो काम, त्यसकारण स्कूलले निकालिदियो

अनलाइन दर्पण 2018-07-18

कुनै पनि संस्थाले आफ्ना कर्मचारी आफ्ना बाहेक अन्य संस्थामा काम गरोस् भन्ने चाहँदैन विशेषगरी एउटै क्षेत्रमा । तर यदि कर्मचारी निकै भिन्न प्रकारको साइड जब गर्छन् भने साधारणतया संस्थालाई आपत्ति हुँदैन । तर यहाँ ठिक उल्टो भएको छ । अमेरिकामा एक प्रि&nd

एक अनपढ शिक्षक, जसले १७ वर्ष विद्यार्थीलाई पढाए

अनलाइन दर्पण 2018-07-11

जोन कोरकोरन सन् १९४०–५० को दशकमा मेक्सिकोमा हुर्किएका हुन् । आमा–बुवाका ६ सन्तानमध्ये उनीमात्र अनपढ थिए तर यो रहस्य परिवारका कसैले पनि थाहा पाएनन् । यतिमात्र होइन, उनले १७ वर्षसम्म शिक्षकका रुपमा कामसमेत गरे । तर कसरी ?

जोन

एसईईको  प्रमाणपत्रमा नाम, थरकाे हिज्जे र जन्म मिति सच्याउन परे के गर्ने ? हेर्नुहाेस् यस्ताे छ प्रक्रिया

अनलाइन दर्पण 2018-07-10

एसईई/एसएलसी परीक्षाको प्रमाणपत्रमा विद्यार्थीहरूको नामथरको हिज्जे र जन्ममितिमा त्रुटि हुन सक्छ । धेरै विद्यार्थीहरू एसईईको प्रमाणपत्रमा नाम थर र जन्म मिति सच्याउन खोजिरहेका हुन्छन त्यसको लागि के गर्ने त? 

यहाँ हामी एसईई/एसएलसी परीक्

परीक्षा तालिका सार्बजनिक

अनलाइन दर्पण 2018-07-10

त्रिभुवन विश्वविध्यालयले २०७५ सालमा संचालन गरिने  ३ बर्षे र ४ बर्षे  स्नातक तह प्रथम बर्षको व्यवस्थापन, मानविकी,  बिज्ञान,  र शिक्षाशास्त्र संकाय र एल एल बि दोश्रो वर्षाका नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको परीक्षा त

बच्चालाई अनुशासित कसरी बनाउने ? हरेक अभिभावकले यो पढ्नुस

अनलाइन दर्पण 2018-07-09

काठमाडौँ — तपाईं तीन–चार वर्षको बच्चालाई सुत्ने बेला खेलौना राख्न वा भिडियो बन्द गर्न भन्नुहुन्छ, ऊ मान्दैन । त्यतिबेला के गर्नुहुन्छ ? जब बच्चा गृहकार्य गर्न वा पढ्नको सट्टा खेल्नमात्र खोज्छ र कुनै दिन स्कुलमा शिक्षकको पिटाइ पनि खान्छ

‘भुत आयो’ भनेर कराउँदै दैनिक विद्यार्थी बेहोस, समस्या बढेपछि विद्यालयनै बन्द गरियो

अनलाइन दर्पण 2018-07-06

प्युठान, २२ असार । अमृत जिवन माध्यमिक बिद्यालय नारिकोटका विद्यार्थी दैनिक बेहोस हुने गरेका छन् । जिल्लाको गौमुखी ७ स्थित विद्यालय कक्षाकोठामा विद्यार्थी अचेत हुँदा पठनपाठन प्रभावित भएको छ ।

शिक्षकले पढाइरहेका बेला कक्षाकोठामा विद्यार्थी

शैक्षिक पाठ्यक्रममा परिवर्तन, कक्षा ११ र १२ को फ्याकल्टी हट्यो

अनलाइन दर्पण 2018-06-01

काठमाडाैं, १९ जेठ ।  सरकारले विद्यालय तहको शैक्षिक पाठ्यक्रममा आमूल परिवर्तन गरेको छ । मुलुक संघीय प्रणालीमा गएसँगै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले नेपालको संविधान, संघीय संरचना र समृद्ध नेपालको परिकल्पनाअनुकूल विद्यालय शिक्षाको नयाँ

ग्ल्याडस्टोनमा चुनावी रौनक 

अनलाइन दर्पण 2018-05-11

भक्तपुर । मध्यपुर ठिमी मिलरोड ८ बोडे भक्तपुरमा अवस्थित ग्ल्याडस्टोन एकेडेमीले उत्साहजनक वातावरणमा विद्यालयको विद्यार्थी प्रतिनिधि छनौटका लागि बिहीबार मतदान कार्यक्रम सम्पन्न गर्‍यो ।

स्कुल हेड बोय र स्कुल हेड गर्ल छनौटका लागि गरिएको

खुल्ला आकाशमुनि पढाई

अनलाइन दर्पण 2018-05-02

रामपुर, पाल्पा : शिक्षा ऐन नियमावलीलाई मिचेर मनपरि विद्यालय स्थानान्तरण गरेर खुला आकाशमुनि विद्यार्थीलाई राखेर पठनपाठन गराइएको छ ।

पाल्पाको रामपुर नगरपालिका–२, कागतीडाँडाको कालिका प्राथमिक विद्यालयका विद्यार्थीको शैक्षिक अवस्था देख

सामुदायिक क्याम्पसमा निजी विद्यालय

अनलाइन दर्पण 2018-05-01

संखुवासभा– सदरमुकाम खाँदबारीमा रहेको हिमालय किरण सामुदायिक क्याम्पसमा केही व्यक्तिहरुले निजी विद्यालय खोलेपछि सर्वत्र विरोध भएको छ । क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष, केही शिक्षक, सरकारी कर्मचारी र व्यवस्थापन समितिका सदस्यहरुले एकल निर्णय

कक्षा १२ को परीक्षा आजबाट सुरु

अनलाइन दर्पण 2018-04-26

काठमाडौं – माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा अन्तर्गत देशभरका एक हजार ८१ केन्द्रमा आजबाट कक्षा १२ को परीक्षा सुरु भएको छ ।

परीक्षामा ४ लाख १५ हजार दुई सय ५२ जना सहभागी भएका छन् । तीमध्ये २ लाख ८ हजार २ सय ७६ छात्र र २ लाख ६ हजार ९ स

विद्यार्थीको सिकाइ स्तर नबढ्नुमा शिक्षकहरुनै दोषी

अनलाइन दर्पण 2018-04-21

 शिक्षकहरूको कम मिहिनेतका कारण विद्यार्थीको सिकाइ स्तर खस्किएको विज्ञहरूले बताएका छन्। सरकारकै शैक्षिक गुणस्तर परीक्षण केन्द्र (ईआरओ) ले बिहीबार सार्वजनिक गरेको विद्यार्थी सिकाइसम्बन्धी नतिजामा पाँच वर्षअघिको सिकाइ स्तर झन् खस्कँदो देखाएको थि

विद्यालयमा लुटतन्त्र ! यसरी लुट्छन् निजी विद्यालयले अभिभावक

अनलाइन दर्पण 2018-04-13

नक्सालस्थित वृहस्पति विद्या सदनले एकतर्फी रूपमा शुल्क बढाएपछि गत शनिबार अभिभावकले स्कुल घेराउ गरे। वृद्धि भएको शुल्क फिर्ता गरिनुपर्ने भन्दै उनीहरू अझै आन्दोलनमै छन्। व्यवस्थापन परिवर्तनसँगै शुल्क वृद्धि गरेको भन्दै अभिभावकले गुनासो गरेपनि प्रशा

सरकारी कर्मचारीले आफ्ना बालबालिकालाई सामुदायिक विद्यालयमा भर्ना नगरे तलब रोक्का

अनलाइन दर्पण 2018-04-09

वालिङ । स्याङ्जाको चापाकोट नगरपालिकाभित्रका शिक्षक शिक्षिकाले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना नगरेमा तलब रोक्का हुने भएको छ । 

चापाकोट नगरपालिकाकाे आइतबार बसेको नगर शिक्षा समितिको निर्णयअनुसार सरकारी विद्यालयमा अध्यापनरत&

सिद्धार्थ विद्यापिठको १९ औ अभिभाबक दिवस सम्पन्न

अनलाइन दर्पण 2018-04-08

भक्तपुर । गठ्ठाघरस्थित सिद्धार्थ विद्यापिठ स्कुलले १९ औँ अभिभावक दिवस तथा पुरस्कार वितरण समारोह सम्पन्न गरेकाे छ । शनिबार विद्यालयमा आयोजित अभिभावक दिवसका क्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेर विविधताको बीचमा एकताको सन्

ग्ल्याडस्टोन समाजमा 

अनलाइन दर्पण 2018-04-08

भक्तपुर। मध्यपुर थिमि मिलरोड ८ बोडे भक्तपुर स्थित ग्ल्याडस्टोन एकेडेमीले सिद्धिकाली गुठी संचालानार्थ ग्ल्याडस्टोन अक्षयकोष स्थापना गरि  रकम मध्यपुर थिमि नगरपालिका वडा नं.८ का वडा अध्यक्ष देवकृष्ण मोय श्रेष्ठको प्रमुख आथित्यमा गुठिका नाइके जीत