आमासँग लिभिङ टुगेदर, छोरीमाथि बलात्कार !

अनलाइन दर्पण 2018-09-30

तेह्रथुमका २० बर्षीया पाइलोस कुरुम्वाङ लिम्बु ४ बर्षअघि फोहोर मैला उठाउने रिक्सा चलाउँथे । उनको गुजारा यसै गरी चलेको थियो । 

धोबीघाटामा ३० बर्षीया मन्थली क नाम परिवर्तनले खानानास्ता खुवाउने सामान्य होटल राखेकी थिइन् । लिम्

साढे पाँच सय कर्मचारीको एकै दिन सरुवा

अनलाइन दर्पण 2018-09-28

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एकै दिनमा करिब साढे पाँचसय कर्मचारीको सरुवा गरेको छ।

बिहीबार एकै दिन प्रदेश र स्थानीय तहमा ती कर्मचारीको सरुवा गरिएको मन्त्रालयले जनाएको छ।

यीमध्ये करिब १०० कर्मचारीलाई प्रदेशमा र कर

वडाध्यक्षको मोटरसाईकल चलाउन पनि ड्राईभर भर्ना

अनलाइन दर्पण 2018-09-27

असोज १२, काठमाडौँ । राज्यका उच्च अहोदामा पुगेका नेता अधिकारीले गाडी र चालक सुविधा पनि लिने गरेको नौलो होईन ।

तर, गुल्मी ईस्मा गाउँपालिका २ का अध्यक्ष टीका रेश्मीले भने मोटरसाईकल चालक सुविधा लिएका छन् । उनले दैनिक कार्यसम्पादनका लागि

असोज २१ देखि नयाँ नोट, कुन-कुन बैंकबाट कति पाईन्छ प्रतिव्यक्ति ?

अनलाइन दर्पण 2018-09-26

यो वर्षको दसैं र तिहारका लागि राष्ट्र बैंकले असोज २१ गतेदेखि नयाँ नोट साटिदिने भएको छ । सर्वसाधारणका लागि प्रतिव्यक्ति २१ हजार रुपैयाँसम्मका दरले नयाँ नोट सटही सुविधा दिने तयारी भएको राष्ट्र बैंकले जनाएको छ । यो खबर आजको कान्तिपुर&n

राजधानीमै २१ बर्षीया युवतीमाथि सामुहिक बलात्कार

अनलाइन दर्पण 2018-09-18

राजधानीमै सोमबार एक युवतीमाथि सामुहिक बलात्कार भएको छ ।स्युचाटारमा डेरा गरी बस्ने २१ बर्षीया युवती साँझसम्म घर नफर्केपछि परिवारका सदस्यले प्रहरीमा उजुरी गरेका थिए । 

प्रहरीले राति ९ बजेतिर उनलाई स्युचाटारबाट भीमढुंगा जने बाटोमा पर्न

बलात्कार घटना पैसा दिएर गुमनाम पार्न सांसद नै लागेकाे खुलासा

अनलाइन दर्पण 2018-09-13

बालिका बलात्कारको घटनामा मेलमिलाप गराउन प्रदेश सांसदले आफ्नै घरमा छलफल गराएको खुलेको छ । सांसद अब्दुल कलाम आजाद (फुलबाबु)ले पीडित पक्षलाई एक लाख २० हजार दिएर मिलापत्रका लागि दिएको दबाब असफल भएको छ ।

गढिमाई नगरपालिका– ३ मा १२ वर्षकी

कुकुर कुट्दा बनेपाका दुई युवा जेल चलान

अनलाइन दर्पण 2018-09-11

काभ्रेपलाञ्चोक । कुकुर कुट्दा बनेपाका दुई युवा जेल परेका छन् । बनेपा–७ मा कुकुरलाई कुट्ने दुई जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ।

स्थानीय संविधानबहादुर जोशीका कुकुर कुट्ने र धम्क्याउने दुई युवालाई पक्राउ गरेको हो।

दाङमा ६० किलो चरेससहित पाँच जना पक्राउ, १० किलोले तान्यो ५० किलो (अपडेट)

अनलाइन दर्पण 2018-08-20

दाङ । जिल्ला प्रहरी कार्यालय दाङमा कार्यरत घुमुवा प्रहरीलाई साउन २३ गते जिल्लामा ठूलो मात्राको चरेस भित्रीएको भन्ने सूचना प्राप्त भयो । त्यही सूचनालाई आधार बनाएर जिल्ला प्रहरी कार्यालयले अनुसन्धान सुरु ग¥यो । करिब साता

बालुवाटारमा मासिक १२ लाखको पानीले धोइन्छ गाडी

अनलाइन दर्पण 2018-08-19

काठमाडौँ,भदौ ४। देशका विशिष्ट व्यक्तित्वहरूको आवास सुविधामा मात्रै गत आर्थिक वर्षमा करिब २२ करोड खर्च भएको छ । पानी र बिजुली शीर्षकमा ३ करोड ४९ लाख खर्च भएको छ ।

ट्यांकरको पानी खरिदमा मात्रै १ करोड ३० लाख खर्च भयो । राष्ट्रपति, उपरा

समृद्ध नेपालको नमुना चिलिङदिन, एउटै वडामा १२ करोडको अकबरे बिक्रि

अनलाइन दर्पण 2018-08-15

पाँचथर । पाँचथरको फाल्गुनन्द गाउँपालिका–१ साविकको चिलिङदिन गाविसलाई केही वर्षअघिसम्म विपन्न गाविसको रुपमा चिनिन्थ्यो तर अहिले त्यही गाविसका बासिन्दा सम्पन्न तथा भाग्यमानी भएका छन् । ‘७/८ वर्षअघि यो गाउँमा मकै, कोदो, धान खेती हुन्थ्यो ।

साउदीमा ज्यान गुमाएका ४१ जनालाई २१ करोड

अनलाइन दर्पण 2018-08-09

साउदी अरेबियामा ज्यान गुमाएका ४१ जना कामदारका परिवारले २१ करोड क्षतिपुर्तिवापत प्राप्त गर्ने भएका छन् । 

साउदीस्थित नेपाली दुतावासले आव ०७४÷७५ मा ७५ वटा ब्लडमनीसम्बन्धी मुद्धा दायर गरेकोमा ४१ वटामा फैसला आएको हो । <

नेपाल–भारत सीमाका ११३ सीमास्तम्भ गायब

अनलाइन दर्पण 2018-07-29

नेपाल–भारत सीमाअन्तर्गत बाँके र बर्दियाको सिमानामा रहेका ५५२ मध्ये ११३ सीमास्तम्भ हराएका छन् ।

बाँकेमा १३ र बर्दियामा १ सय सीमास्तम्भ गायब भएको खबर आजको नयाँ पत्रिकामा छ । 

बाँकेस्थित ३२ मुख्य सीमास्तम्भमध्ये पू

दलितले छोएको पानी चल्दैन, जनप्रतिनिधिलाई

अनलाइन दर्पण 2018-07-28

जुम्ला - जुम्लाको तातोपानी गाउँपालिकाको बैठकस्थल पुग्नुभयो भने तपाईं अचम्ममा पर्नुहुनेछ । सामूहिक बैठक बस्ने प्रतिनिधिहरु दलित प्रतिनिधिले छोएको चिया र पानी समेत पिउन मान्दैनन् । 

दलित प्रतिनिधिले छोएको पानी पिउन नमान्ने सर्वसाधारण

दुई महिनामा त्रिविका उपकुलपतिसहित ४३ जनालाई कारबाही

अनलाइन दर्पण 2018-07-26

चिकित्सा शिक्षासम्बन्धी न्यायिक जाँचबुझ गर्न विशेष अदालतका पुर्वअध्यक्ष गौरीबहादुर कार्कीको संयोजकत्वमा गठित आयोगले दोषी ठहर्याएका पदाधिकारीलाई आयोगको सिफारिस बमोजिक कारवाहीको प्रक्रिया दुई महिनाभित्र सुरु गर्ने सम्झौता भएको छ । 

पु

धर्म परिवर्तन गराए पाँच वर्ष कैद

अनलाइन दर्पण 2018-07-23

काठमाडौं । भदौ १ देखि व्यक्तिको सहमतिविना जबरजस्ती धर्म परिवर्तन गराउने जोकोहीलाई पाँच वर्ष कैद हुने कानुनी व्यवस्था लागू हुने भएको छ । भदौ १ देखि कार्यान्वयनमा आउने गरी मुलुकी अपराध संहिता ऐन, मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन र फौजदारी क

ट्रिपर आतंक बन्द गर्ने उपाय

अनलाइन दर्पण 2018-07-22

सहरमा ट्रिपर आतंक छ । आतंक मात्र होइन, हत्या आतंक नै भन्नुहोस् । हप्तामा एक जना यसको सिकार हुन्छन् । सिकारी दुई–चार दिन थुनिन्छ । १–२ लाख तिर्छ । निस्कन्छ र फेरि सिकार खेल्न सडकतिर जान्छ । 

के यी सिकारीलाई रोक्ने कुनै उप

  मनोज गजुरेल

आज - ०३ साउन २०७५ बिहिवारको राशिफल

अनलाइन दर्पण 2018-07-18

आज - ०३ साउन २०७५ बिहिवारको राशिफल

मेष

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) राम्रो/नराम्रो दुबैखाले समाचार सुन्न पाउनु हुनेछ । प्रेमीको सहयोग पाइनेछ । राजनीतिक कार्यमा सफलता मिल्नेछ । जोश जाँगर र हिम्मत बढ्नेछ ।

मि

सिन्डिकेटधारी यातायात समितिको सम्पत्ति अव राष्ट्रियकरण

अनलाइन दर्पण 2018-07-18

काठमाडाैं । सरकारले सिन्डिकेटधारी यातायात समितिको स्वामित्वमा रहेको सबै सम्पत्ति सञ्चालन खर्च कटाएर राष्ट्रियकरण गर्ने भएको छ ।

अाजकाे काराेबार दैनिकमा याे खबर छ – असार ३१ गते गृहमन्त्री रामबहादुर थापा, भौतिक पुर्वाध

अक्सिजनको मूल्यमा १२५ प्रतिशतसम्म वृद्धि

अनलाइन दर्पण 2018-07-12

काठमाडौं । बिरामीले प्रयोग गर्ने अक्सिजन ग्यास उत्पादन तथा विक्रीवितरणमा स्न्डििकेट खडा गर्दै व्यापारीले प्रतिसिलिन्डर १ सय २५ प्रतिशतसम्म मूल्य बढाएका छन् । आजको कारोबारमा खबर छ ।

मुलुकका विभिन्न १० वटा अक्सिजन ग्यास उत्पादक क

चलखेलमा अड्कियो धरहरा पूनर्निर्माण

अनलाइन दर्पण 2018-07-10

काठमाडौं - २०७२ वैशाख १२ गतेको भूकम्पले भत्काएको धरहरा पुनर्निर्माणका लागि थालिएको टेन्डर प्रक्रिया ठेकेदार कम्पनीको चलखेलमा अड्केको छ ।आजको नगरिक दैनिकको पहिलो पृष्ठमा समाचार छापिएको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुन