सुशील कार्की
असोज ४ ;काठमाडौ रास्ट्रिय अपाङ्गता संगठन नेपाल, बाग्मती प्रदेसको २०७९ असोज ३ गते काठमाडौमा पहिलो ऐतिहासिक सम्मेलन तथा अधिवेशन नेकपा (एमाले) स्थाई कमिटी सदस्य एवम पुर्व शिक्षा मन्त्री कमरेड कृष्ण गोपाल श्रेष्ठको प्रमुख आतिथ्यता सम्पन्न भएको छ
सम्मेलनले राजु रेग्मीको अध्यक्षतामा ७ पदाधिकारिहरु र १८ सदस्यहरु गरि जम्मा २५ जनाको बाग्मती प्रदेस स्तरिय कार्यसमिति सर्बसम्मतबाट चयन गरेको छ ।
साथै उपाध्यक्ष-उषा श्रेष्ठ र विकाश श्रेष्ठ,
सचिव- ठाकुर राम थापा, सह-सचिवा- लक्ष्य बहादुर अस्लामी मगर र बिना गोले,
कोषाध्यक्ष- दावा फुर्बा तामाङ ७ सदस्यीय पदाधिकारी निर्वाचित भएका छन् ।
त्यसैगरी सदस्यहरु:
शुबिना गुरुङ, डिल्लिरमण सिग्देल, रति थापा, इन्द्र बहादुर पुरि, देबि बसेल, सिता रिजाल, दुर्गा बहादुर भुजेल, शोबिता कुमारि गुरुङ, यज्ञ प्रसाद दुलाल, प्रेम तामाङ, प्रलाद थापा, तोथानार्थ गौतम, बिष्णु माया दनुवार निर्वाचित भएका छन ।