आयोजक ब्रिजवाटर सेमीफाइनलमा

अनलाइन दर्पण 2020-01-01
img

श्रीकृष्ण बुढाथोकी / भक्तपुर, ७ पाैष । काठमाडौं । आयोजक ब्रिजवाटर इन्टरनेसनल कलेज प्रथम ब्रिजवाटर कप उपत्यकाव्यापी अन्तरकलेज छात्र फुटबल प्रतियोगितामा साेमबार सेमीफाइनलमा प्रवेश गरेको छ ।

ब्रिजवाटरले माइलस्टाेन कलेजलाई २–१ गोलले पराजित गर्दै सेमीफाइनलमा प्रबश गरेकामे हाे । ब्रिजवाटरका राेशन सिंह बिष्ट‘म्यान अफ द म्याच’ बन्न सफल भए।

त्यसैगरी आजै भएकाे अर्काे खेलमा विनायक शिक्षा निकेतनलाई ५-४ काे गाेलअन्तरले लिटिल एन्जल्स (एलए) लेपराजित गरेकाे छ । साे खेलमा लिटिल एन्जल्स (एलए) का सुरज चन्द‘म्यान अफ द म्याच’ बन्न सफल भए। 

त्यस्तै आजै भएकाे अर्को खेलमा सैनिक आवासिय महाविद्यालयले ब्राइटफ्युचर  कलेहजलाई  ३-० ले पराजित गर्यो । 

सम्बन्धित समाचार

Advertisement