मंसिर ५, काभ्रे । नेपाली काङ्ग्रेसको १४ औं महाधिवेशनको प्रतिनिधि पदमा रामेश्वर ढकालले उम्मेदवारी दिएका छन् ।
काभ्रे मण्डन देउपुर वडा न.१ रानिबन स्थायी घर भएका ढकाल बिगतमा शिक्षण पेशा, हाल पत्रकारिता र समाजसेवामा सक्रिय व्यक्ति हुन् ।
भोलि ६ गते हुने महाधिवेशन प्रतिनिधिको निर्वाचनमा आफुलाई मत दिएर युवाको प्रतिनिधित्व गराउन ढकाले आव्हान गरेका छन् ।