एमाले-माओवादीको संयुक्त निर्वाचन घोषणापत्र मस्यौदाः एउटै नारा, लक्ष्य समाजवाद

अनलाइन दर्पण 2017-10-14

काठमाडौं, २९ असोज। आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आर्थिक विकासका लागि आर्थिक कूटनीतिमा जोड दिँदै नेकपा एमाले र नेकपा माओवादी केन्द्र चुनावी प्रतिष्पर्धामा उत्रने भएका छन् ।

मस्यौदा समितिले तयार पारेको घोषणापत्

वाम गठवन्धनबाट बाहिरियो नयाँ शक्ति, आँखा चिहृन लिएर चुनाव लड्ने

अनलाइन दर्पण 2017-10-13

काठमाडौं, २७ असोज। प्रमुख प्रतिपक्षी दल एमाले नेत्रित्वकाे वाम गठवन्धनबाट नयाँ शक्ति पार्टी नेपाल बाहिरिएको छ । शुक्रबार बसेको नयाँ शक्तिको संघीय सचिवालयको विस्तारित बैठकले गठवन्धनबाट बाहिरिएर उसले आफ्नै चुनाव चिहृन

विवेकशील साझा पार्टीले काठमाडौंका सबै क्षेत्रमा उम्मेदवारी दिने

अनलाइन दर्पण 2017-10-10

काठमाडौं,२४ असोज। विवेकशील साझा पार्टीले प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दिने भएको छ । प्रवक्ता सुर्यराज आचार्यले उम्मेदवार चयनबारे पार्टीमा छलफल चलिरहेको बताए ।

विवेकशील स

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरम विजयी

अनलाइन दर्पण 2017-09-27

काठमाडौं, ११ असोज। २ नं. प्रदेशको एक मात्र महानगरपालिका वीरगन्जको मेयरमा संघीय समाजवादी फोरमका विजय सरावगी विजयी भएका छन् । मेयर निर्वाचित सरावगीले १९ हजार तीन सय ९३ मत प्राप्त गरे भने उपमेयरमा नेपाली कांग्रेसकी शान्ति क

गौशालामा माओवादी केन्द्र विजयी

अनलाइन दर्पण 2017-09-21

महोत्तरी, ६ असोज। महोत्तरीको गौशाला नगरपालिकाको मेयरमा नेकपा माओबादी केन्द्रका शिवनाथ महतो विजयी भएका छन् ।

महतोले ५९४४ मत प्राप्त गरी मेयरमा विजयी भएका हुन् ।   त्यस्तै उपमेयरमा पनि माओवादी केन्द्रकै

सिरहाकाे नरहा गाउँपालिकामा एमाले विजयी

अनलाइन दर्पण 2017-09-21

सिरहाको नरहा गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका रामशरण यादव  विजयी भएका छन । यादवले १६५६ मत प्राप्त गरि गाउँपालिका अध्यक्षमा विजयी भएका हुन् ।  याे जितसंगै एमालेले सिरहामा बिजयको शुरुवात गरेको छ ।

 उपाध्यक्षमा

सर्लाहीको पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी

अनलाइन दर्पण 2017-09-21

सर्लाही, ५ असोज।  सर्लाहीको पर्सा गाउँपालिकामा संघीय समाजवादी फोरमका उम्मेदवार किसुनदेव राय २३ सय १६ मत ल्याएर विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी राजपाका दिनेश यादवले १८ सय ४० मत ल्याए ।

उपाध्यक्षमा पनि

सिरहाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम विजयी

अनलाइन दर्पण 2017-09-20

सिरहा, ५ असोज। सिरहाको विष्णुपुर गाउँपालिकामा संघीय समाजवादी फोरम नेपाल विजयी भएको छ । विष्णुपुर गाउँपालिकाको प्रमुखमा फोरम नेपालका उम्मेदवार जागेश्वर यादव एक हजार ९४० मत प्राप्त गरी विजयी भएका हुन । उनका निकटतम प्रतिद्वन्द्वी नेक

सर्लाहीको विष्णु गाउँपालिकामा लोकतान्त्रिक फोरम विजयी

अनलाइन दर्पण 2017-09-20

सर्लाही, ५ असोज। सर्लाहीको विष्णु गाउँपालिकामा लोकतान्त्रिक फोरम नेपाल विजयी भएको छ । विष्णु गाउँपालिकामा विजयी भएसगैं  लोकतान्त्रिक फोरमले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा जितको खाता खोलेको छ ।

गाउ

सिरहाकाे नवराजपुर गाउँपालिकामा नेपाली काँग्रेस विजयी

अनलाइन दर्पण 2017-09-21

सिरहा, ५ असोज। सिरहाकाे  नवराजपुर गाउँपालिकामा  नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन । गाउँपालिका अध्यक्षमा नेेपाली  काँग्रेसका  उम्मेदवार बिश्वमोहन यादवले २३८३ मत प्राप्त गरी विजय हासि

सप्तकोशी नगरपालिकामा एमालेको प्यानलै विजयी

अनलाइन दर्पण 2017-09-20

सप्तरी,५ असोज । सप्तरीको सप्तकोशी नगरपालिकामा नेकपा एमाले प्यानल नै विजयी भएको छ । मेयरमा नेकपा एमालेका उम्मेदवार उत्तम गौतमले ३०३९ मत प्राप्त गरी विजयी भएका हुन्  । यस्तै उपमेयरमा पनि  एमालेकी उम्मेदवार आ

रौतहटको परोहा नगरपालिकामा नेपाली कांग्रेस विजयी

अनलाइन दर्पण 2017-09-20

रौतहट, ५ असोज। रौतहटको परोहा नगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन । मेयरमा नेपाली कांग्रेसका शेख वकिल ६ हजार ४ सय मत प्राप्त गरी विजयी भएका हुन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका अरुण प्रसाद जैसवालले ४ हजार मत

१० बर्षभित्र रुकुमलाई बेरोजगार मुक्त जिल्ला बनाउने छौं :गृहमन्त्री शर्मा

अनलाइन दर्पण 2017-09-19

काठमाडौं ३ असोज । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले १० बर्षभित्र रुकुमलाई बेरोजगार मुक्त जिल्ला बनाईने उद्घोष गरेका छन् ।

मंगलबार काठमाडौंमा अखिल (क्रान्तिकारी) रुकुम–काठमाडौं सम्पर्क समितीद्वार

नेपाली कांग्रेसले ३३० प्रादेशिक निर्वाचन क्षेत्रमा जलपान गर्ने

अनलाइन दर्पण 2017-09-19

काठमाडौं, ३ असोज।  नेपाली कांग्रेसले दशैंको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम प्रदेश तहमा गर्ने निर्णय गरेको छ । यसअघि कांग्रेसले दशैंको कोजाग्रत पूर्णिमाको दिन केन्द्रमा जलपान कार्यक्रम गर्दथ्यो ।

‘आस

प्रजातान्त्रिक र देशभक्तीहरुले दिने साथ काे र कस्ताे ?

अनलाइन दर्पण 2017-09-17

नेपालकाे राजनैतिक घटनाहरुलार्इ नियाल्ने हाे भने अाज देश संसदबाद मान्ने र संसदबाद नमान्ने गरि दुर्इ ध्रुव तिर धकेलिएकाे देखिन्छ । संसदबाद मान्ने धारका पक्षधरहरु अाफ्नाे संरचनालार्इ बलियाे बनार्इ टिकि रहनकाे खातिर  स्थानिय, प्रान

दलाल विरुद्ध जनप्रतिरोध निर्मम बन्छ : महासचिव विप्लव

अनलाइन दर्पण 2017-09-16

काठमाडौं , ३१ भदौ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले सामन्तवादी युगलाई पूँजीवादी युगले विस्थापीत गरे जस्तै यो दलाल पूँजिवादी युगलाईपनि समाजवादी युगले विस्थापित गर्ने बताएका छन् ।

चन्दले यो सं

फुट्यो नेपाली कांग्रेस, बन्यो नेपाली कांग्रेस (वी.पी.) पार्टी

अनलाइन दर्पण 2017-09-12

काठमाडौं । नेपाली कांग्रेस फुटेको छ । सभापति शेरबहादुर देउवासँग असन्तुष्ट नेता झलकनाथ वाग्लेले पार्टी फुटाएर नयाँ पार्टी खोलेका हुन् ।

‘नेपाली कांग्रेस (वी.पी.)’ पार्टी नामको नयाँ दलको कार्यबहाक अधक्क्षमा वाग्ले छन् । यसैबीच

राप्रपा वैधानिकता विवाद वहस स्थगित

अनलाइन दर्पण 2017-09-11

काठमाडौं, २६ भदाै ।  राप्रपा र राप्रपा प्रजातान्त्रिकको बैधानिकताबारे अाज  (सोमबार)का लागि सर्वोच्च अदालतले तोकेको बहस स्थगित भएको छ । 

सर्वोच्च अदालतले सोमबारका लागि दुवै पक्षलाई  बोला

प्रदेश र संसदको निर्वाचनमा पनि एमाले नै पहिलो पार्टी बन्छ  : नेता पाण्डे 

अनलाइन दर्पण 2017-09-10

भक्तपुर, २१ भदौ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व उद्योगमन्त्री सोमप्रसाद पाण्डेले नेकपा एमाले तेस्रो चरणको निर्वाचनका साथै प्रदेश र संसदको निर्वाचनमा पनि  पहिलो पार्टी बन्ने बताउनु भएकाे छ ।   

केपी ओली पुसमा फेरि प्रधानमन्त्री ! यस्तो छ एमालेको तयारी

अनलाइन दर्पण 2017-09-03

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आगामी पुस महिनामा फेरि प्रधानमन्त्री बन्ने भएका छन् ।

एमाले सचिव एवं प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार पुस महिनामा एमालेको बहुमतको सरकार बन्ने र त्यो ओलीको नेतृत्वमा हुने