" /> मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु <img src="http://tinyurl.com/fl4gg" height="1" width="1"> onlinedarpan.com

मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

अनलाइन दर्पण 2021-11-19
img

३० कात्तिक, भक्तपुर  । भक्तपुरको मध्यपुरठिमी नगरपालिका-४ चारदोबाटोमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

आज बिहान सवा चार बजे बागमती प्रदेश ०३-०२७ प २३५३ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा सिन्धुपाल्चोक घर भई भक्तपुरको लोकन्थली बस्ने २९ वर्षीय प्रदीप कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । उनको उपचारको क्रममा मध्यपुरथिमि अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

सम्बन्धित समाचार

Advertisement