कागेस्वरी -मनोहरा वडा ७ का काग्रेस बाट निर्बाचित वडा अध्यक्ष एमालेमा प्रवेश

अनलाइन दर्पण 2022-04-10
img

  सुशील कार्की

चैत २२  काठमाडौ ;नेपाली काग्रेस बाट निर्बाचित वडा नम्बर ७ का वडा अध्यक्ष जीवन थापा सहित नेपाली काग्रेस ५० भन्दा बढी कार्यकर्ता एमालेमा प्रबेश गरेका छन त्यस्तै ९ नम्बर वडा का सदस्य एकीकृत समाजबादी का जिल्ला सदस्य डोलनाथ पोखरेलले घर फिर्ती गरेका छन ।

सम्बन्धित समाचार

Advertisement