न्यायिक समिति मार्फत ५० विवाद किनारा

अनलाइन दर्पण 2019-11-07

दोलखा । दोलखाको तामाकोशी गाउँपालिका अन्तर्गत न्यायिक समिति मार्फत गत आव मा ५० वटा विवाद टुंगीएका छन् । क्षेत्राधिकार भित्र रहेर स्थानीय न्यायिक समितिमा आउने गरेका विवाद लाई कतिपय मेलमिलाप र कतिपय लाइ फैसलाकै माध्यमबाट किनारा लगाईको हो ।

अब मदिरा बेचे १० हजार, खाए ५ हजार जरिवाना

अनलाइन दर्पण 2019-11-06

डोटी जिल्लाको शिखर नगरपालिका वडा नं १ कपल्लेकीले आफ्नो वडामा मदिरा बिक्री वितरण गर्ने तथा सेवन गर्नेलाई कारवाही गर्ने भएको छ।  

वडाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, समाजसेवी, स्थानीयवासीको मङ्गलबारको बैठकले वडाभरिमा मदिरा बिक

सिन्धुलीगढीको प्रचार–प्रसार गर्न काठमाडौँबाट साइकलयात्रा गरिने

अनलाइन दर्पण 2019-11-06

सिन्धुली।  ऐतिहासिकस्थल सिन्धलीगढीको प्रचार–प्रसारलाई सहयोग पुर्याउने उद्देश्यले काठमाडौँबाट आगामी मङ्सिर ६, ७ र ८ गते साइकलयात्रा गरिने भएको छ ।

काठमाडौँको पशुपतिनाथबाट शुरु हुने साइकलयात्राको पहिलो दिन सिन्धुलीकै सुनकोशी गाउ

भक्तपुरमा लागुऔषध र नगदसहित ४ पक्राउ

अनलाइन दर्पण 2019-11-06

भक्तपुर । भक्तपुर प्रहरीले लागुऔषध, मोबाइल र नगदसहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भक्तपुर नगरपालिका–९ का २० वर्षीय सौराज मल्ल, सोही ठाउँका २० वर्षीय सबिन भासी, भक्तपुर नगरपालिका–४ भेलुखेलका ४८ वर्षीय राजन भेले र भक्तपुर नगर

जनप्रतिनिधि पक्राउका श्रृङ्खलाः साढे २ वर्षमा ८० जना पक्राउ, कुन पदका कति ?

अनलाइन दर्पण 2019-11-05

काठमाडौँ । स्थानीय तह हुँदै प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएको साढे २ वर्षको अवधिमा प्रहरीले ८० जना जनप्रतिनिधिलाई पक्राउ गरेको छ । 

जनताको सेवामा खटिने बाचासहित चुनाव जितेका जनप्रतिनिधि एकपछि अर्को अपराधमा मुछिँदै जाँद

फलेबासको सातु विदेश निर्यात

अनलाइन दर्पण 2019-11-04

पर्वत । फलेबासमा उत्पादित मकैलगायतका अन्न पिसेर बनाइएको सातु विदेश निर्यात हुन थालेको छ । सातु विकसीत मुलुक अन्तरगतका अमेरिका र युरोपका गैरआवासीय नेपालीले लैजान थालेका हुन् । 

फल

उदाउँदो सूर्यलाई अर्घ्य दिदै,आस्थाको महापर्व छठ सम्पन्न

अनलाइन दर्पण 2019-11-03

अंगद यादव/ नवलपरासी पश्चिम १७ कार्तिक । आस्था श्रद्धा निष्ठ र सद्भावको महापर्व छठपर्व व्रतालुहरूले उदाउँदो सूर्यलाई अर्घ्य दिएसंगै छठ पर्वको समापन भएको छ । तराई लगायत नवलपरासी पश्चिमको विभिन्न छठ घाटमा आज विहान व्रतालु

रामेछाप खाँडादेवीका कल्याण श्रेष्ठ विश्वकै होचा व्यक्ति भएको दाबी

अनलाइन दर्पण 2019-11-03

काठमाडौं । रामेछापका होचा र कम तौल भएका २८ वर्षीय कल्याण श्रेष्ठ विश्वकै होचा र कम तौल भएका व्यक्ति भएको उहाँको परिवारले दाबी गरेको छ ।

काठमाडौंमा पत्रकार सम्मेलन गर्दै रामेछापको खाँडादेवी गाउँपालिका वडा नं ३ निवासी राम बहादुर 

सूर्यदेवको पूजा गर्दै छठ पर्व सम्पन्न

अनलाइन दर्पण 2019-11-03

अंगद यादव/ नवलपरासी पश्चिम १६ कार्तिक तराईको जिल्ला लगायत नवलपरासी पश्चिममा छठ पर्व अन्तर्गत शनिबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको छ । 

जिल्लाका विभिन्न स्थानका नदी, नहर र पोखरीमा जम्मा भएका श्रद्धालुहरुले समेत शनिबार साँझ सू

डोटीबाट बिहानै आयाे यस्ताे दु:खद खबर, बस दुर्घटनाः एक जनाको मृत्यु, २८ भन्दा बढी घाइते

अनलाइन दर्पण 2019-11-02

काठमाडौँ । डोटी जिल्लाको शिखर नगरपालिका-१ गेरुपानीमा यात्रुवाहक बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २८ जनाभन्दा बढी घाइते भएका छन् ।

महेन्द्रनगरबाट बाजुरातर्फ जाँदै गरेको यात्रुबाहक ना ७ ख ६१८१ नम्बरको बस शनिबा

छठ पर्वले राष्ट्रिय एकता अभिवृद्धिमा प्रेरणा मिल्छः राष्ट्रपति भण्डारी

अनलाइन दर्पण 2019-11-02

काठमाडाैँ, १६ कात्तिक। राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सबै नेपालीमा सुख, शान्ति, समृद्धि, आपसी सद्भाव र एकताकाका साथै उत्तरोत्तर प्रगतिको मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको छ ।

छठका अवसरमा

पर्यटन वर्ष सफल बनाउन ‘सुकुटे सिन्धु’ महोत्सव हुने

अनलाइन दर्पण 2019-11-01

सिन्धुपाल्चाेक । नेपाल भ्रमण वर्ष २०२० लाई भव्यरूपमा सफल बनाउन, चौतारा साँगाचोकगढी नगरपालिकामा आन्तरिक तथा बाह्य पर्यटकको विकास गर्न र सुकेटेलाई नेपालकै पर्यटन केन्द्रको रूपमा विकास गर्न यही फागुन १ देखि ७ गतेसम्म ‘सुकुटे सिन्धु’ महोत्

बालिका हराएको सुचना ! आफ्नै छोरी सम्झेर १ सेयर गरेर खोजि गर्न सहयोग गरिदिन बालिकाकी परिवारकाे आग्रह !

अनलाइन दर्पण 2019-11-01

सुस्तामा ढाई वार्षिय बालिका सोमबारदेखि बेपत्ता अझै सम्म पत्ता लागेन । 

अंगद यादव/ नवलपरासी । नवलपरासी पश्चिमको सुस्ताबाट सोमवार देखि एक बालिका सम्पर्क बिहिन भएकी छिन । सुस्ता गाँउपालिका वडा नं.- ५ बलिनगर बस्ने मारकाण्डे चौधरीको ढाई

परम्परा जोगाउनका लागि देउसी र भैलो प्रतियोगिता आयोजना

अनलाइन दर्पण 2019-10-25

भक्तपुर । भक्तपुरमा परम्परा जोगाउन देउसी भैलो प्रतियोगिता सम्पन्न भएको छ । विहीबार भक्तपुर नगरपालिका वडा नम्बर १० मुलकोढोका स्थित इष्ट पोइण्ट एकेडेमीले देउसी भैलो आयोजना गरेको हो ।
उक्त विद्यालयले विगत एक दशकदेखि देउसी भैलो प्रतियोगिता गर्द

विदेश जाने पुरुषको श्रीमती भगाए ५ लाख जरिवाना तिर्नेपर्ने

अनलाइन दर्पण 2019-10-22

काठमाडौं । अहिले नेपालमा बढ्दो बेराजगारीले युवा पुस्तालाई विदेश पठाइरहेको छ । यो बीचमा वैदेशिक रोजगारीले धेरैको दाम्पत्य जीवनमा धोका दिने गरेको पनि छ । तर पाँचथरको प्रङबुङ गाविसमा विवाहलाई लिएर दुई वर्ष अघि गाउँलेले बनाएको नियम अहिले पनि जारी छ ।

यस कारण नेवार समुदायद्वारा पात्रो बहिष्कार

अनलाइन दर्पण 2019-10-22

काठमाडौं । नेवार समुदायले राष्ट्रिय पञ्चांग अर्थात् पात्रो बहिष्कार गरेको छ। तिहारमा नेवार समुदायले मनाउने स्वन्तिः को तिथि बिगारेको भन्दै पात्रो बहिष्कार गरिएको हो। राष्ट्रिय पञ्चांग निर्णायक समितिले ०७६ को तिहारमा पर्ने म्हःपूजा र नेपाल संवतलाई

आलममाथि १२ वर्ष अघि नै गरिएको थियो सर्वस्वसहित जन्मकैद मागदाबी

अनलाइन दर्पण 2019-10-22

काठमान्डाैं । तत्कालिन गृहमन्त्री कृष्णप्रसाद सिटौला, गृहसचिव उमेश मैनाली र प्रहरी महानिरीक्षक ओमबिक्रम राणाले रौतहट बम विस्फोट घटना र घाइतेका विषयमा आफूहरु जानकार नै नरहेको बताए पनि कांग्रेस सांसद मोहमद अफताब आलममाथि १२ वर्ष अघि प्रहरीले नै सर्वस

शीर छेदन गरि एक यूवकको बीभत्स हत्या

अनलाइन दर्पण 2019-10-18

सिन्धुपाल्चोक । पाँचपोखरी थाङ्पाल गाउँपालिका वार्ड न ५ गुन्सामा गएराती एक युवकको बीभत्स हत्या भएको छ । 

रातको करिव १०:१५ मा पाँचपोखरी थाङ्पाल गाउँपालिका ५ का बिजय गोलेको शीर छेदन गरि  गरि छाडिएको अबस्थामा फेला परेको स्थानीयले ज

मुटुको रोगि आमा बचाउन पानी बेच्दै ९ बर्षिय अर्चना, डेरामा पुग्दा चल्यो सबैको रुवाबासी (हेर्नुस भिडियो)

अनलाइन दर्पण 2019-10-17

९ वर्षीय बालिकाले आफ्नो आमा बचाउन काम गर्दै छ भन्दा सबैलाई अचम्म लाग्न सक्छ । यति सानै उमेरमा आफ्नो आमाको लागि यति धेरै दुख गरि बसन्तपुर क्षेत्रमा पानि बेच्ने काम गर्छिन अर्चना पराजुली । उनि अहिले कक्षा ३ मा पढ़छिन । पढाईमा पनि एकदम

जिरी स्ट्रिट फुड फेस्टिभलको उद्घाटन पर्यटन मन्त्रि भट्टराईले गर्ने

अनलाइन दर्पण 2019-10-17

दोलखा । जिरीमा युवा सन्जालको आयोजनामा यहि कार्तिक १, २ र ३ गते दोलखाको पर्यटकीय नगरी जिरीमा हुन गइरहेको “जिरी स्ट्रिट फुड फेस्टिभल २०७६” को उद्घाटन संघिय सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रि योगेश भट्टराईले