भक्तपुरको खरिपाटीमा एक महिलाको घाँटी रेटेर हत्या

अनलाइन दर्पण 2019-06-30

भक्तपुर । भक्तपुरको खरिपाटीस्थित बाँसघारीमा ६० वर्षीया महिलाको हत्या भएको छ ।

सिन्धुपाल्चोकको बाँडेगाँउ स्थायी घर भएकी साबित्री भट्टराईको हत्या भएको प्रहरीले जनाएको छ ।

छोरीको डेरामा बस्दै आएकी उनलाई आज बिहान ११ बजेतिर मोटरसाइक

अपाङ्गता भएकाहरुको हक अधिकार सम्बन्धि अन्तरक्रिया कार्यक्रम सम्पन्न

अनलाइन दर्पण 2019-06-30

अंगद यादव/नवलपरासी पश्चिम १५ असार ।

नवलपरासी पश्चिमको प्रतापपुर गाउपालिकाको वडा नं.-९ मा अपाङ्गता भएका व्यक्तिहरुको हक अधिकार सम्बन्धि सरोकारवाला संगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रतापपुर गाउपालिका वडा नं.-९ को आयो

कसरी हेर्ने एसइइको नतिजा ?

अनलाइन दर्पण 2019-06-27

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले २०७५ सालमा लिएको एसईई परीक्षाको परीक्षाफल प्रकाशित भएको छ ।

गत  चैत १० गतेदेखि ३० गतेसम्म सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा राष्ट्रिय परीक्षा बोर्डले बिहीबार पत्रकार सम्मेलन गरेर परीक्षाफल

विश्व तरगिंत भैरहेको एउटा यस्तो तस्बिर

अनलाइन दर्पण 2019-06-26

काठमाडौं । अहिले एउटा फोटोले विश्वभर तरङ्ग ल्याइदिएको छ ।  बाबुछोरी नदी किनारमा डुबेको एउटा फोटो अहिले विश्वभर भाइरल भइरहेको छ। प्रतिष्ठित मिडियादेखि सामाजिक सञ्जालसम्म यो फोटोबारे चर्चा र बहस चलिरहेको छ।

त्यो फोटो अमेरिका प्रवेश गर

चाँगुनारायणमा स्थानीय पाठ्यक्रम हाम्रो चाँगुनारायण

अनलाइन दर्पण 2019-06-26

भक्तपुर । चाँगुनारायण नगरपालिकाले आफ्नो स्थानीय पाठ्यक्रम लागु गरेको छ । सोमबार आयोजित एक कार्यक्रम विच नगरपालिकाले नगर भित्रका भौगोलिक अवस्था, पुरातात्विक सम्पदा, कृषि पर्यटन जात जाति पेशा धर्म संस्कार आदि समेटिएको चाँगुनारायण नगरपालिका झल्कने स्

सल्यानमा घुस रकम सहित इकाई प्रमुख रंगेहात पक्राउ

अनलाइन दर्पण 2019-06-25

सल्यान । शिक्षा विकास तथा समन्वय इकाई सल्यानका प्रमुख धन बहादुर ओली घुस रकम सहित रंगेहात पक्राउ परेका छन् । उनि २५ हजार नगद रुपैँया घुस लिएको रकम सहित पक्राउ परेका हुन ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतको टोलीले शाखा अधिकृत ओलीला

भीमेश्वर नगरपालिका क्षेत्रमा पुनः नापी हुने

अनलाइन दर्पण 2019-06-25

दाेलखा । भीमेश्वर नगरपालिकाले नगर क्षेत्रभित्रको नाप नक्सा अद्यावधिक गर्ने भएको छ । लालपुर्जा र नक्सामा भएको जग्गाको क्षेत्रफल फिल्डमा नहुने समस्याबाट आजित नगरवासीका लागि पुनः नापी सगै यो समस्या अब दीर्घकालीन रुपमा समाधान हुने भएकाे छ। द्वन्द

रौतहटमा प्रहरीको गाडी दुर्घटना हुँदा ११ जना घाइते

अनलाइन दर्पण 2019-06-25

रौतहट, १० असार । रौतहटमा प्रहरीको गाडी दुर्घटना हुँदा ११ जना घाइते भएका छन् ।

चन्द्रनिगाहरपुरबाट थुनुवा लिएर जिल्ला अदालत गौर जाँदै गरेको ना१झ५३८९ नम्बरको  गाडी दुर्घटना हुँदा  ६ जना प्रहरी जवानहरू र ५ जना थुनुवा घाइते भएको प्र

विरोध गरेर भन्दा पनि विकासको काममा साथ दिन प्रतिपक्षी दललाई मन्त्री मगरको आग्रह

अनलाइन दर्पण 2019-06-25

कञ्चनपुर, १० असार । खानेपानीमन्त्री बिना मगरले जथाभावी विरोध गरेर भन्दा पनि विकासको काममा साथ दिन प्रतिपक्षी दललाई आग्रह गरेकी छन् ।

मंगलबार कञ्चनपुरस्थित बेलौरी नगरपालिकाको चौथो नगरसभाको उद्घाटन गर्दै मन्त्री मगरले सक्नुहुन्छ भने साथ दि

सुनकोशी गाउँपालिकामा साबुन बनाउने तालिम सम्पन्न 

अनलाइन दर्पण 2019-09-17

सिन्धुपाल्चोक। महिलाहरुको सिप विकास र आत्मनिर्भरताका लागि ३ दिने साबुन बनाउने तालिम सुनकोशी गाउँपालिकामा सम्पन्न भएको छ ।कालिका महिला संजालको आयोजनामा  सुनकोशी गाउँपालिका-३ कालिकामा उक्त तालिम सम्पन्न भएको हो । 

जेठ १६ गते देखि

विवाहभन्दा आठ दिन पहिले दुलहाले गरे झुण्डिएर आत्महत्या

अनलाइन दर्पण 2019-05-22

गौशाला । महोत्तरी जिल्लाको भङ्गहा नगरपालिका–७ मेघनाथ गोरहन्ना गाउँमा विवाह हुनुभन्दा आठ दिन पहिले मङ्गलबार दुलहाले आत्महत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काका अनुसार आउँदो जेठ

भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्न तयार छु:घिसिङ

अनलाइन दर्पण 2019-05-21

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफूले भ्रष्टाचार गरेको प्रमाणित भए झुण्डिएर मर्ने चेतावनी दिएका छन् ।

घिसिङले नेपाल विद्युत प्राधिकरणभित्र भ्रष्टाचार भए नभएको सत्यतथ्य बाहिर ल्याउन छानबिन समिति गठन गरिएको पनि

पाँचथर हत्या अपडेट : संदिग्ध मानिएका ज्वाइँले गरे ‘आत्महत्या’

अनलाइन दर्पण 2019-05-21

पाँचथर, ७ जेठ । पाँचथरको मिक्लाजुङ–३, आरुबोटेमा भएको सामूहिक हत्या पारिवारिक विवादका कारण भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

उक्त घटनाको अनुसन्धान टोली स्रोतका अनुसार रुखमा झुण्डिएको अवस्थामा भेटिएका मोखिम मृ

सांसद बस्नेतद्वारा एकै दिनमा दुई ट्रष्ट पुलको शिलान्यास

अनलाइन दर्पण 2019-05-17

भक्तपुर, ३ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सदस्य महेश बस्नेतले आज एकै दिनमा दुईवटा ट्रष्ट पुलको शिलान्यास भएको छ ।

डोलिडारको PVSU बाट विनियोजित मध्यपुर थिमी नगरपालिकाको राधेराधेबाट

सञ्चार माध्यममा पसेकाे भाइरस नियन्त्रण गर्न आवश्यक छ : मुख्यमन्त्री पोखरेल

अनलाइन दर्पण 2019-05-17

प्रदेश नम्बर पाँचका मुख्यमन्त्री शंकर पोखरेलले सञ्चार क्षेत्रमा भाइरस पसेकोले नियन्त्रण गर्नु पर्ने बताएका छन् । उनले संचार क्षेत्रमा प्रवेश गरेको भाइरसलाई नियन्त्रण गर्न एन्टीभाइरस आवश्यक रहेको औल्याए ।

शुक्रबार लुम्बिनीमा आयोजित फोटो प

मानव अङ्ग प्रत्यारोपण केन्द्रबाट ११ नर्स पक्राउ

अनलाइन दर्पण 2019-05-17

भक्तपुर, जेठ ३ । मानव अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा वैशाख ११ गतेदेखि विभिन्न माग राख्दै आन्दोलनरत नर्सहरुले आज उपचारकेन्द्रमा शान्तिपुर्ण धर्नाको तयारी गर्दै गर्दा १० जना नर्स पक्राउ परेका छन् । विगत लामो समयदेखि धर्नालाई निरन्तरता दिइरहेका न

नवलपरासीको सिमा नाका आज देखि तीन दिनको लागि बन्द

अनलाइन दर्पण 2019-05-17

अंगद यादव/ नवलपरासी पश्चिम ०३ जेठ । नेपाल भारत सीमा ३ दिनका लागि बन्द हुने भएको छ । छिमेकी मित्र राष्ट्र भारतको महाराजगंज जिल्लामा लोकसभाको सातौं चरणको निर्वाचन हुन गइरहेको उक्त निर्वाचनको शिलशिलामा मिति २०७६/०२/०३ गते राती १२ बजे देखि २०७६/०२/०५

कालिन्चोक गाउपालिकाले गर्‍यो न्युनतम पारिश्रमिकको घोषणा

अनलाइन दर्पण 2019-05-09

बैशाख २५;दोलखा कालिन्चोक गाउपालिका को आज बसेको कार्यपालिका को बैठक ले गाउँपालिका भित्र रहेका सामुदायिक सरकारी कार्यलयमा कार्यरत अस्थाई ,करार र निजि श्रोतमा कार्यरत कर्मचारी र शिक्षक लाई न्युनतम पारिश्रमिक दिने घोषणा गरेको छ।गाउपालिका प्रमुख बिन कु

सवारी दुर्घटना न्युनिकरण गर्न ईलाका प्रहरीको सचेतनामूलक कार्यक्रम

अनलाइन दर्पण 2019-05-04

अंगद यादव/नवलपरासी पश्चिम २१ बैशाख ।

नवलपरासी पश्चिमको ईलाका प्रहरी कार्यालय बेलाटारीले सवारी दुर्घटना न्यूनीकरण गर्नको लागि सचेतनामूलक कार्यक्रम शुरु गरेको छ ।

ईलाका प्रहरीले सडकमा सभ्य अनुशासित रुपमा हिडने र सवारी दुर्घटना न्

श्रीमतिले गाई दुहुनुहोस् भनेपछि श्रीमानले गरे श्रीमतीको हत्या

अनलाइन दर्पण 2019-05-01

काभ्रे । मण्डन देउपुरमा पाँच दिनअघि आफ्नै घरमै मृत अवस्थामा फेला परेकी सिपाघाटकी २५ बर्षिया सरिता दाहाल दुलालको हत्या भएको पुष्टि भएको छ । उनको हत्यामा श्रीमान सहित परिवारका अन्य सदस्यको समेत संलग्नता रहेको बताइएको छ ।

सरितालाई न्याय दे