ओली सरकारको विरोधमा सडकमा उत्रियाे राप्रपा

अनलाइन दर्पण 2018-08-01

काठमाडौं । केपी ओली नेतृत्वको सरकार निरंकुश भएको भन्दै राप्रपा प्रजातान्त्रिकले काठमाडौमा विरोध प्रदर्शन गरेको छ । 

पशुपति शमशेर राणाकाे  नेतृत्वमा बुधबार मध्यान्ह काठमाडौको माइतीघरमा भेला भई बानेश्वर पुगेर काेण सभा गरेका थिए ।

बाबुले गरे आफ्नै १७ वर्षीय छोराको हत्या

अनलाइन दर्पण 2018-07-31

भक्तपुर साउन १६ । भक्तपुरको लोकन्थलीमा गए राती एक व्यक्तिले आफ्नै १७ वर्षीय छोराको हत्या गरेका छन्।

मोरङको सुनवर्षा नगरपालिका १ घर भई भक्तपुरको लोकन्थली बस्दै आएका ४० वर्षीय डिल्लीराम चापागाईंले आफ्नै छोरा १७ वर्षीय सागर चापागाईंको

कन्टेनर दुर्घटनामा तीनको मृत्यु

अनलाइन दर्पण 2018-07-31

रसुवा, १६ साउन । रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ स्थित याङयाङ खोलामा कन्टेनर दुर्घटना हुँदा तीन जनाको भृत्यु भएको छ । एक जना घाइते भएका छन् ।

स्याफ्रुस्थित तातोपानीमा नुहाउन जाने क्रममा ना६ख ४९२९ नम्बरको कन्टेनर मंगलबार दिउँस

तुइन हटाउने प्रधानमन्त्रीको अठोट पूरा हुँदै

अनलाइन दर्पण 2018-07-31

काठमाडौँ, १६ साउन । तुइनमुक्त देश बनाउने प्रधानमन्त्री केपी शर्मा ओलीको अठोट पूरा हुने अवस्थामा पुगेको छ । प्रधानमन्त्री ओलीले तीन वर्ष अघि पहिलो पटक कार्यकारी प्रमुखका रूपमा पदभार ग्रहण गरेपछि देशलाई तुइनमुक्त बनाएर झोलुङ्गे पुल निर्माण गर्न

मोटरसाइकलमा प्रेस लेखेर लागूऔषधको कारोवार !

अनलाइन दर्पण 2018-07-31

साउन १६, २०७५

काठमाडौंँ-मोटरसाइकलको पछाडि भागमा प्रेस लेखेर लागूऔषध ओसारपसार तथा कारोवार गरिरहेको अवस्थामा धनुषा गणेशमान नगरपालिका वडा नम्बर–४ घरभई हाल सिनामङ्गल बस्ने ३१ वर्षीय राजकुमार चौधरी पक्राउ परेका छन् ।  महानगरीय प्रह

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी फेरि नेपाल आउने

अनलाइन दर्पण 2018-07-31

काठमाडौं । नेपालमा आयोजना हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक) को चौथो शिखर सम्मेलनमा सहभागी हुन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल आउने भएका छन्। प्रधानमन्त्री भएपश्चात मोदीको यो चौथो

स्वास्थ्य मन्त्रालयले कन्डम बाँड्ने, गृह मन्त्रालयले अपराधी ठान्न्ने ? पुरुषकै कारण यौनकर्मी बन्दा सजाय किन महिलालाई मात्र ?

अनलाइन दर्पण 2018-07-30

काठमाण्डौ, १५ साउन । नेपाल एउटा सानो देश हो । यो थोरै मात्रामा शहरी एरिया रहेको गाउँ नै गाउँले घेरिएको, प्राकृतिकरुपमा अत्यन्तै सुन्दर सफल मुलुक हो । विगतमा महिला भनेको घरभित्रै चुलो चौकोमा सीमित हुनुपर्ने जातका रुपमा लिईन्थयो भने अहिले देश व

दुःख पायौ बाबुराम बिहे गरेर !

अनलाइन दर्पण 2018-07-29

गुल्मी – त्यति बेलासम्म गाउँमा बर्थिङ्ग सेन्टर थिएन । बेलैमा सुरक्षित प्रसूति सेवा उपलब्ध हुन नसक्दा बाबुराम विश्वकर्माको पत्नीको ज्यान गयो । यो १० वर्ष अघिको कुरा थियो ।

बाबुरामको आर्थिक अवस्था कमजोर थियो । जसको आफ्नै घर बास थिएन

सिद्धार्थ राजमार्गमा पहिरोः बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध

अनलाइन दर्पण 2018-07-29

अबिरल बर्षपछि गएकाे पहिराेले  सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । 

पाल्पाको तिनाउ गाउँपालिका ३ हेडबक्समा पहिरो खसेपछि बिहान ७ बजेदेखि सडक अवरुद्ध भएको हाे।

बर्षाका कारण पहिरो खस्ने क्रम न

चिडियाखानाले गधालाई जेब्राजस्तो पेन्ट गरेर मूर्ख बनाइरहेको खुलासा

अनलाइन दर्पण 2018-07-28

इजिप्टको काइरो स्थित एउटा चिडियाघरमा जेब्राको जस्तो कालो र सेतो पेन्ट गरि गधालाई राखेर आगन्तुकहरुलाई भ्रममा पार्न खोजिएको घटना सार्वजनिक भएको छ । सबैभन्दा पहिले यसबारे १८ वर्षे मोहोमद सर्हनले पत्ता लगाएका हुन् । पत्ता लगाउनका साथै उनले तस्बिरसहित

१६० को निःशुल्क मधुमेह परीक्षण

अनलाइन दर्पण 2018-07-28

भक्तपुर, १२ साउन। भक्तपुरमा शनिबार निःशुल्क मधुमेह परीक्षण शिविर सम्पन्न भएको छ ।

लायन्स क्लब अफ भक्तपुरकाे आयोजना तथा डा. इवामुरा मेमाेरियल अस्पताल सल्लाघारी भक्तपुरकाे प्राविधिक सहयाेगमा मध्यपुर थिमिकाे राधेराधेस्थित भाट

मलेसियामा मेसिनमा च्यापिएर एक नेपालीको ज्यान गयो

अनलाइन दर्पण 2018-07-27

मेसिनमा च्यापिएर मलेसियामा एक नेपालीको मृत्यु भएको छ। 

पानी भर्ने र बोतल प्याक गर्ने मेसिनमा च्यापिएर खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका सुवास आचार्यको मृत्यु भएको हो।

२०७३ साल असोज ५ गते मलेसियाको

ठेकेदारसँग घूस लिने गाउँपालिका सुब्बा र लेखापाल अख्तियारको फन्दामा

अनलाइन दर्पण 2018-07-27

वीरगन्ज । पर्साको धोबनी गाउँपालिका कार्यालयका लेखापाल र नायव सुब्बालाई गाउँपालिकाको मन्दिर र सडक निर्माण योजनाका ठेकेदारसंग घुस लिंदै गर्दा अख्तियार दुरुपायोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ ।

गाउँपालिकाका लेखापाल  कृष्णनन्दन र

बलात्कृत युवती नोबेल शान्ति पुरस्कारकाे लागि मनोनित

अनलाइन दर्पण 2018-07-27

अमांडा न्गुयेन उनको उमेर समूहका अधिकांश जस्तो छैनन् । २६ वर्षीया कार्यकर्ता अमेरिकी अपराध न्याय प्रणालीले यौन हिंसा र ती अपराधहरूको जीवित दृष्टिकोणलाई कसरी व्याख्या गर्ने भन्ने विषयलाई मौलिक रूपमा परिवर्तन गर्दैछिन् ।

सन् २०१४ मा न्गुयनल

छोराको आधा हर चल्दैन, बुहारी क्यान्सर पीडित; बचाइदिन  ७३ बर्षीया बुढी अामैले गरिन यस्ताे अपिल 

अनलाइन दर्पण 2018-07-27

भक्तपुर । घर बनाउने क्रममा छतबाट लडेर आफ्नो आधा अंग नचल्ने भएका सुर्यविनायक - ९ नंखेलका हरिगोपाल ब्याञ्जू १५ बर्षदेखि ओछ्यायनमै छटपटाइरहेका छन् ।

दुःख माथी दुःख भने जस्तै छोरा शारीरिक रुपमा अपांग हुनुको पीडा त छँदै थियो उनकी आमा ७३ बर्षी

चन्दा नदिएपछि सांसदले फसाउन खोजेः व्यवसायी शिलाकार

अनलाइन दर्पण 2018-07-26

भक्तपुर, साउन १०।  व्यवसायी रोमन शिलाकारले नेपाली कांग्रेसबाट निर्वाचित सांंसद अभिषेक प्रताप शाहको निर्देशनमा केही व्यक्तिहरु आफुलाई फसाउन सक्रिय भएको आरोप लगाएका छन् । 

कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ का कांग्रे

यस कारण फर्किन पाउँदैनन् खाडीबाट नेपाली चेली

अनलाइन दर्पण 2018-07-26

सपना घलेकी जेठी छोरी अस्ट्रेलियामा पढ्छिन् । कान्छी छोरी काठमाडौंमा चार्टर्ड एकाउन्टेन्ट बन्दैछिन् । दुई छोरीको महँगो पढाइ धान्न उनी ओमनमा श्रम गर्छिन् । तर दुस्खको कुरा– सरकारको नियमका कारण उनी बिदामा घर आउन सक्दिनन् । आइगए फर्किएर जान पाउँ

काभ्रेमा यात्रुवाहक बस दुर्घटना, २८ जना घाइते

अनलाइन दर्पण 2018-07-25

काभ्रे, १० साउन। भकुन्डेबाट बनेपातर्फ आउँदै गरेको यात्रुवाहक बस बिहीबार बिहान धुलिखेल नगरपालिका ६ बेइजिङ प्लान्ट नजिकै दुर्घटना  हुँदा २८ जना घाइते भएका छन्।

घाइते मध्ये १ जनाको अवस्था  गम्भीर छ।

हिमाल–तराई

मध्य भोटेकोसी प्रति स्थानीय थप आक्रोशित , लिखित सम्झौता पूरा गर्न मध्य भोटेकोसी लाई दबाब

अनलाइन दर्पण 2018-07-24

मध्य भोटेकोशी जलविद्युत आयोजनाले बिगतका दिनहरुमा गरिएको सम्झौताहरु कार्यान्वयन नगरिएको भन्दै स्थानीयहरु थप आक्रोशित बनेका छन् । 

आयोजनाललार्इ स्थानिय प्रत्यक्ष प्रभावित लगायत बहुपक्षीय रुपमा गरिएका लिखित सम्झौता

कानूनमन्त्री तामाङले दिए राजीनामा : अनि भने- सामान्य कमीकमजोरीलाई मूल विषय बनाएर  दुष्प्रचार गरियाे (राजीनामा पत्र सहित)

अनलाइन दर्पण 2018-07-24

काठमाडौं- बंगलादेशमा मेडिकल शिक्षा पढ्न जाने नेपाली छात्राहरुकाबारेमा अमर्यादित अभिव्यक्ति दिएर विवादमा तानिएका कानुन न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले आफूले बोलेका शब्दहरुप्रति क्षमा माग्दै पदबाट राजीनामा दिएका छन्। 

<