७० वर्षपछी अब स्थायी सरकार, प्रचण्ड आफ्नो अडानबाट पछाडि नहट्ने

अनलाइन दर्पण 2018-01-15

काठमाण्डौं ।  नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशले ७० वर्षपछिअब  स्थायी सरकार पाउने बताएका छन् । तारेभीर महोत्सव उद्घाटन गर्दै अध्यक्ष प्रचण्डले भने–‘अब निर्माणको युग शुरु भयो, जनताको संकल्प पूर

चारभन्दा बढी बच्चा जन्माउने जनजातिका दम्पतीले प्रोत्साहन रकम पाउने

अनलाइन दर्पण 2018-01-14

चार वा सोभन्दा बढी बच्चा जन्माउने जनजाति दम्पतीले प्रोत्साहन रकम पाउने भएका छन् । 

याे खबर नेपालकाे नभएर भारतको उत्तर-पूर्वी राज्य मिजोरमकाे हाे । त्यहाँकाे एउटा गिर्जाघरले चार वा सोभन्दा बढी बच्चा जन्माउने मिजो जनजातिका द

विश्वचर्चित आमरण अनशन

अनलाइन दर्पण 2018-01-14

बिपी कोइराला साइत हेराएरै बसेको आमरण अनशन नेपालको इतिहासमा चर्चित छ । ००५ सालमा जेल परेपछि उनले कृष्णप्रसाद भट्टराईका जेठा दाजु बटुकप्रसादले जुराइदिएको तिथिमा अनशन सुरु गरेका थिए । अक्षय तृतीयाको दिन सुरु गरेको कार्य शुभ हुने भनेपछि बिपी त्यही दिन

चौतारामा ट्रिपर दुर्घटना, दुईको मृत्यु

अनलाइन दर्पण 2018-01-13

सिन्धुपाल्चोक, ३० पुस।  चौतारा नजिकै ट्रिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । बा ४ ख २९६० नम्बरको ट्रिपर शनिबारराति साढे ११ बजे दुर्घटना हुँदा लिसंखुपाखर गाउँपालिका-७ ठुलोपाखर निवासी शशीकुमार लामाको घटनास्थलमै मृत्यु भएको छ ।

उदयपुरकी राष्ट्रिय खेलाडी रमिला दाङमा सम्मानित

अनलाइन दर्पण 2018-01-13

दाङ , पुस २९ । उदयपुरको चाैदण्डीगढी नगरपालिका २ कि राष्ट्रिय ह्यान्डबल खेलाडी रमिला बस्नेत दाङमा उत्कृष्ट युवाको रुपमा सम्मानित गरिएको छ ।

बस्नेतले १३ वर्षकै उमेरमै खेलक्षेत्रमा प्रवेश गरेर १४ वर्षको उमेरमै नेपाललाई स्वर्ण कास्य रजत पदक

जसले छोरालाई विद्यालय जाने बाटो बनाइदिन २ वर्षसम्म चट्टान फुटाए

अनलाइन दर्पण 2018-01-12

काठमाडौं ।  एक समर्पित र बहादूर पिताले आफ्ना तीन छोरालाई पढाउन २ वर्षसम्म दैनिक पहाडका ढुङ्गा फुटाएर ८ किलोमिटरको बाटो निर्माण गरेका छन् । हिमाली भेगको अत्यन्तै विकट स्थानमा बस्ने हुनाले सबै स्थानीयवासीहरु दैनिक सुविधाको अभावमा गाउँ छाडेर गएप

माघे संक्रान्तिमा यो वर्ष २८ हल गोरु जुधाइँदै,विजेता गोरु धनीलाई पाँच हजार

अनलाइन दर्पण 2018-01-11

नुवाकोट, २८ पुस । नुवाकोटको दक्षिणी भेगमा रहेको तारुकामा प्रत्येक वर्ष गरिदै आएको गोरु जुधाउने मेला यस वर्ष पनि भव्य रुपमा गरिने भएको छ । यो वर्षको माघे संक्रान्तिमा नुवाकोटमा २८ हल गोरु जुधाइने भएको छ । जिल्लाको तारुका र बेत्रावतीम

डा.केसीले अनसनलाई निरन्तरता दिने

अनलाइन दर्पण 2018-01-11

काठमाडौं । सर्वोच्च अदालतको साधारण तारेखमा रिहा भएका डा. गोविन्द केसीले अनसनलाई निरन्तरता दिने भएका छन् ।  अदालतबाट रिहा भई डा। केसीले त्रिवि शिक्षण अस्पताल पुगेर आफ्नो पूर्ववत अनसनलाई जारी राखेका छन् ।

अदालतको छानबिनमा परेका प्रधान

कस्तो अचम्म कमिलाको अण्डा बाट बनाइन्छ मिठो परिकार

अनलाइन दर्पण 2018-01-10

कमिलाको अण्डा संकलन थाइल्याण्ड र भारतको छत्तीसगढ लगाएतका बिभिन्न भुभागहरुमा वर्षौ अघिदेखि हुदै आएको बुझिएको छ । खानाका बिभिन्न मिष्ठान्न परिकारको लागी र माछा मानको लागी बिषेश प्रयोग गरिदै आएको कमिलाको अण्डा हाल भारतको नयाँ डिल्लीक स्थीत एक हर्वल क

छोरी जन्माउने आमालाई १ हजार प्रोत्साहन भत्ता

अनलाइन दर्पण 2018-01-10

बैतडी, २६ पुस । समाजमा छोरा र छोरीबिच हुने जिभेदकाे अन्त्य गर्ने उद्देश्यले दोगडाकेदार गाउँपालिकाले छोरी जन्माउने आमालाई प्रोत्साहन भत्ता दिन सुरु गरेको छ । गाउँपालिकाले स्वास्थ्य संस्थामा आएर छोरी जन्माउने आमालाई एकहजार रुपैया प्रोत्साहन भत्

एउटै वडामा एकै पार्टीका तीन महिला सांसद

अनलाइन दर्पण 2018-01-09

कपिलवस्तु - प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनपछि कपिलवस्तुको एउटा वाड चम्किएको छ । कपिलवस्तु नगरपालिकाको वडा नम्बर–१ मा समानुपातिकतर्फ  प्रदेशसभा सदस्यमा तीनजनाले अवसर पाएका छन् ।

उनीहरुलाई नेपाली कांग्रेसले समानुपातिकबाट प्रदे

शौचालयभित्र जलेर एकको मृत्यु

अनलाइन दर्पण 2018-01-08

जुम्ला,२४ पुस। जुम्लाकाे चन्दननाथ नगरपालिका–४ मालाभिडका लक्ष्मीचन्द्र उपाध्यायको शौचालयभित्र जलेर मृत्यु भएको छ । कर्णाली यातायात व्यवसायी संघका कोषाध्यक्षसमेत रहेका ४२ वर्षीय उपाध्यायको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जुम्लाले

कस्ताे अाश्चर्य: जसले धेरै खुर्सानी खान सक्छ उही राजा

अनलाइन दर्पण 2018-01-08

चीनको विकासमात्रै होइन परम्परा र संस्कृति पनि आश्चर्यजक छन् । चीनमा प्रत्येक वर्ष मनाइने खुर्सानी महोत्सवमा ‘खुर्सानी राजा’ चयन गरिन्छ ।

निकै पिरो मानिने रातो खुर्सानी छोटो समयमा जसले धेरै खान्छ त्यसैलाई खुर्सानी राजा (चिल्लि

ट्राफिक जनचेतना फैलाउन  सक्रिय बन्दै बाेक्सेका युवाहरू 

अनलाइन दर्पण 2018-01-07

चित्रकुमार कार्की /उदयपुर । त्रियुगा नगरपालिका-१० बाेक्सेका युवाहरूले ट्राफिक जनचेतनामुलक कार्यक्रममा सक्रियता बढाएका छन् ।

ट्राफिक नियमको उल्लघनमा कमी ल्याउन र दुर्घटना नियुनीकरणका निमित्त युवाहरूको  महत्वपुर्ण भुमिक

गठबन्धन तोड्न बाह्य शक्ति सक्रिय : बिजुक्छे

अनलाइन दर्पण 2018-01-07

भक्तपुर, २३ पुस। नेपाल मजदूर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले सरकार गठन र पार्टी एकताको तयारीमा रहेका वाम गठबन्धनलाई छुटाउने षड्यन्त्र भइरहेको बताएका छन् ।

नेपाल पत्रकार महासंघ भक्तपुरको २१औँ स्थापना दिवसका अवसरमा आइतबार आयोजि

मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु , मृतककाे साथमा भेटियाे २५ हजार भारतीय रुपैया

अनलाइन दर्पण 2018-01-06

रबिन्द्र यादव/नवलपरासी ।  नवलपरासीको सुरजपुरा देखि प्रतापपुर अाउदै गरेको बिअार २२ एबी २६८७ भारतीय प्लेट नम्बर भएको मोटरसाइकल प्रतापपुर गाउपालिका वडा नम्बर ७ सुरजपुरा नजिक अाफै अनियन्त्रित भई दुर्घटना हुदा गम्भीर घाइते चालकको उपचारको क्रममा मृ

शेरबहादुरले सत्ता नछाडे धकेलेर फालिदिने लालबाबुकाे चेतावनी

अनलाइन दर्पण 2018-01-06

काठमाडौं, २२ पुस । नेकपा एमालेका नेता एवम् नवनिर्वाचित सांसद लालबाबु पण्डितले राष्ट्रिय सभाको निर्वाचनपछि पनि शेरबहादुर देउवाले सत्ता नछाडे धकेलेर बाहिर फालिदिने चेतावनी दिएका छन् ।

रिपोर्टर्स क्लबमा आज आयोजित साक्षात्कार कार्यक्रमम

मिर्गौला पीडितलाई विद्यार्थी नेताले गरे १ लाख १८ हजार सहयोग

अनलाइन दर्पण 2018-01-06

काठमाडौं, २२ पुस । झापा कमल गाउँपालिका-१ का मृगौला पीडित श्यामबहादुर मगरलाई नेकपा माओवादी केन्द्र सम्वद्ध अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङले  उपचारका लागि आर्थिक संकलन गरी हस्तान्तरण गरेका छन्। अध्यक्ष  त

तेह्र किलो गाँजासहित एक महिला पक्राउ

अनलाइन दर्पण 2018-01-05

भक्तपुर,२१ पुस । चाँगुनारायण नगरपालिका–६, पीपलबोटबाट १३ किलो ५०० ग्राम अवैध गाँजासहित एक महिलालाई प्रहरीले पक्राउ गरेको छ ।  महानगरीय प्रहरी परिसर भक्तपुर र प्रहरीको लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले अवैध गाँजासहित पूर्णिमाया ता

राष्ट्रिय सभा निर्वाचनमा २०५६ जनाले मतदान गर्ने, क-कसले हाल्न पाउँछन् मत ?

अनलाइन दर्पण 2018-01-04

काठमाडौं, २१ पुस। राष्ट्रिय सभा सदस्य निर्वाचनमा देशभरबाट कुल २०५६ जनाले मतदान गर्नेछन् । जसमध्ये सबैभन्दा बढी मतदाता प्रदेश नम्बर २ बाट छन् भने सबैभन्दा कम मतदाता प्रदेश नम्बर ६ बाट छन् । उक्त दुईवटा प्रदेशको मतदाता संख्या दोब्बर ब