परीक्षा तालिका सार्बजनिक

अनलाइन दर्पण 2018-07-10
img

त्रिभुवन विश्वविध्यालयले २०७५ सालमा संचालन गरिने  ३ बर्षे र ४ बर्षे  स्नातक तह प्रथम बर्षको व्यवस्थापन, मानविकी,  बिज्ञान,  र शिक्षाशास्त्र संकाय र एल एल बि दोश्रो वर्षाका नियमित तथा प्राइभेट, पूरा तथा आंशिक परीक्षाको परीक्षा तालिका सार्बजनिक गरेको छ ।

परीक्षा तालिका :

सम्बन्धित समाचार

Advertisement