त्रिभुवन विश्वविद्यालयद्वारा एमएस्सी फिजिक्स थर्ड सेमेष्टरको नतिजा प्रकाशित नतिजा हेर्नुहाेस

अनलाइन दर्पण 2017-11-13
img

काठमाडौं, २० कात्तिक । त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानले एमएस्सी फिजिक्स थर्ड सेमेष्टरको नतिजा प्रकाशित गरेको छ । संस्थानले गत चैतमा लिइएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । ०७१ सालमा नियमित तथा आंशिकतर्फको परीक्षाफल उक्त रिजल्टमा समेटिएको छ ।

सम्बन्धित समाचार

Advertisement