Thursday 30th of October 2025 / 11:59:14 AM
अर्जुनधारा नगरपालिका हात्तीकिल्ला स्थित एक कृषकको घरमा संचय गरेको मकै । यो क्षेत्रलाई प्रधानमन्त्री मकैजोन बनाईएको छ । प्राय जसो सबैघरमा यसैगरि मकै भण्डारण गरेको देख्न पाईन्छ ।
OnlineDarpan