काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले दोलखाली कम्युनिष्ट आन्दोलनमा स्व. पशुपति चौलागाइँको महत्वपूर्ण योगदान रहेको बताउनु भयो ।
दोलखा काठमाडौँ सम्पर्क मञ्चले बिहीबार नेकपा एकीकृत समाजवादीको केन्द्रिय कार्
भक्तपुर । आध्यात्म र राजनीति एकै सिक्काका दुई पाटा हुन् भन्ने भक्तपुर क्षेत्र नम्वर १ मा प्रतिनिधि सभा सदस्य प्रत्यासी हुनुहुन्छ माधब खत्री ।
लामो समय देखि राजनीतिमा नै सक्रिय रहँदै आउनुभएका खत्री चाँगुनारायण नगरपालिका वडा नम्वर २ दुवाको
काठमाडौं । संविधान दिवसको दिनमा राष्ट्रपतिले आममाफी र कैद मिनाहा गर्ने चलन छ।
कैदीको असल चालचलन र मुद्दाको प्रकृति हेरेर राष्ट्रपतिले आममाफी र कैद मिनाहा गर्छन्।
यस वर्षको असोज ३ गते राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतबाट दोष
काठमाडौँ, २३ जेठ । बन्दाबन्दीको अवस्थामा अत्यावश्यक चिज वस्तुको ढुवानीमा अवरोध गर्नेलाई सरकारले कडा कारवाही गर्ने भएको छ ।
मापदण्डअनुसार सागसब्जी तथा खाद्य वस्तुको बिक्री वितरण तथा ढुवानीमा सहज वातावरण सिर्जना गर्ने सरकारले निर्णय गरिसके
कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट गुल्मीका ४१ वर्षीय पुरुषको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ।
उपचारको क्रममा अस्पतालमा बिहीवार बिहान मृत्यु भएको प्रदेश-५ का सामाजिक विकास मन्त्री सुदर्
काठमाडौं, ५ जेठ । कोभिड–१९ को सङ्क्रमण बढ्दो क्रममा रहेको वर्तमान अवस्थामा यसबाट सुरक्षित हुनका लागि स्वास्थ्यसम्बन्धी सुरक्षा सतर्कता अपनाउन गृह मन्त्रालयले सबैमा अनुरोध गरेको छ ।
यस कठिन क्षणमा अग्रपङ्क्तिमा रही खटिरहेका स्वास्थ्
काठमाडौं, ४ जेठ । नेपालमा कोरोना भाइरसको संक्रमणबाट थप १ जनाको ज्यान गएको छ । बाँकेको नरैनापुर–५ का २५ वर्षका पुरुषको कोरोनाबाट निधन भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ ।
३० वैशाखमा भारतबाट आएका ती युवकको गएर
बाँकेको नरैनापुर गाउँपालिकास्थित क्वारेन्टाइनमा बसेका एक युवकको आज मृत्यु भएको छ । गत वैशाख ३० मा भारतको मुम्बईबाट आएर क्वारेन्टाइनमा रहेका २५ वर्षीय युवकको बिहान एक्कासि स्वास्थ्यावस्था असामान्य भएपछि क्वारेन्टाइनमै मृत्यु भएको गाउँपालिका न
काठमाडौं, ४ जेठ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले थप १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको छ ।
आइतबार बिहान प्रेस विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा. समिरकु
काठमाडौं, ३ जेठ । नेपालमा थप ६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
बर्दिया, पर्सा, सिरहा, सर्लाही र चितवन निवासी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २७३ जना पुगेको स्वा
नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ । मंगलबार एकैदिन नेपालमा ८३ जनामा कोभिड-१९ पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो पटक थप २६ जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो । मंगलब
काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले मंगलबार राती ८ बजेदेखि लागु हुने गरी जिल्लाभर निषेधाज्ञा जारी गरेको छ । एकै दिन ३९ जना संक्रमित भेटिएपछि जिल्ला प्रशासन कार्यालयले औषधी उपचार र अन्य अत्यावश्यक कामबाहेक कुनै पनि व्यक्ति घर बाहिर निस्
चितवन, २७ बैशाख । पूर्वी चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडामा गए राति प्रहरीले एक राउण्ड हवाईफायर गरेको छ । राप्ती नगरपालिका–१२ बाट ३४ केजी गाँजा बरामद गरेर ल्याउँदै गर्दा स्थानीयवासीले अवरोध गरेपछि हवाईफायर गरेको प्रहरीले
काठमाडौं, २५ वैशाख । नोभेल कोरोना भाइरसका दुई जना संक्रमित थपिएका छन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा भएको परीक्षण अनुसार दुई जनामा थप कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समि
काठमाडौं, २३ वैशाख । नेपालगञ्जमा आज (मंगलबार) थप सात जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार भेरी अस्पतालस्थित प्रयोगशालामा भएको परीक्षणमा ७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो ।
काठमाडौं, २२ वैशाख । नेपालगञ्ज उपमहानगरपालिकालाई तीन दिनका लागि निषेधित क्षेत्र (कर्फ्यु) घोषणा गरिएको छ । प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काको अध्यक्षतामा आज बसेको सर्वदलीय सर्वपक्षीय बैठकले यही वैशाख २३ गते बिहान ११ देखि २५
काठमाडौं, २१ बैशाख । बाँकेको नेपालगन्जमा एकै दिन १५ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आइतबार साँझ ६ जनाको पीसीआर विधिबाट भएको स्वाब परीक्षण रिपोर्ट पोजिटिभ आएको हो ।
स्वास्थ्य मन्त्रा
अंगद यादव / नवलपरासी पश्चिम, १९ बैशाख । जिल्लाको आरती एग्रो प्रा. लि. का संचालक, युवा नेता तथा नवलपरासी उद्योग वाणिाज्य संघका उपाध्यक्ष नगेन्द्र अग्रहरीले लकडाउनमा अपांगता भएका घरपरिवारलाई राहतको रुपमा खाद्यन्न समाग्री वितरण गरेका
काठमाडौं, १६ बैशाख । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले सांसद अपहरणको आरोप लागेका सत्तारुढ दल नेकपाका सांसदहरुविरुद्धको जाहेरी लिन अस्वीकार गरेको छ ।
मंगलबार जनता समाजवादी पार्टीका नेताहरु आफ्ना सांसद डा.
काठमाडौं, १५ वैशाख । सरकारले अलपत्र परेका यात्रु ओसारपसारमा रोक लगाएको छ । उपत्यकासहित विभिन्न जिल्लाबाट स्थायी थातथलो जाने यात्रुलाई स्थानीय तहबाट गरिँदै आएको उद्धार अर्को व्यवस्था नभएसम्मका लागि रोक लगाइएको गृहमन्त्रालयका सह&ndas