महोत्तरी, ६ असोज। महोत्तरीको गौशाला नगरपालिकाको मेयरमा नेकपा माओबादी केन्द्रका शिवनाथ महतो विजयी भएका छन् ।
महतोले ५९४४ मत प्राप्त गरी मेयरमा विजयी भएका हुन् । त्यस्तै उपमेयरमा पनि माओवादी केन्द्रकै आशा लामा ५९७० मत हासिल गरी विजयी भएकी हुन् ।
मेयरका निकटम प्रतिद्वन्दी संघीय समाजवादी फारेम नेपालका उम्मेदवारले मेयरतर्फ ५००० र उपमेयरतर्फ ४६४२ मत हासिल गरे ।