अाज शुक्रबार सार्बजनिक बिदा

अनलाइन दर्पण 2017-10-26
img

काठमाडौ, १० कार्तिक । छठ पर्वको अवसरमा बिहीबार बिदा दिएकोृ सरकारले शुक्रबार पनि सार्बजनिक बिदा दिने निर्णय गरेको छ । गृह मन्त्रालयले बिहीबार  सूचना प्रकाशित गर्दै  शुक्रबार पनि सार्वजनिक बिदा दिने निर्णय सार्वजनिक गरेको हो । छठ पर्वको अवसरमा सरकाले बिहीबार पनि सार्वजनिक बिदा दिएको थियो । तराईबासीको महान पर्व छठ पर्व आज उदाउँदो सूर्यलाई अर्घ दिएर समापन हुँदैछ ।

सम्बन्धित समाचार